खेलकुद

लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

दाङ,२७ असार । लुम्बिनी प्रदेश सरकारले १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगदसहित सम्मान गरेको छ। लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा

असार २७, २०८३

गढवामा प्रथम बाघनाथ भलिबल कप प्रतियोगिता हुने

दाङ,२६ असार । दाङको देउखुरीमा जिल्लास्तरीय प्रथम बाघनाथ भलिबल कप प्रतियोगिता २०८३ हुने भएको छ । श्री बाघनाथ भलिबल ट्रेनिङ सेन्टरको आयोजनामा गढवा गाउँपालिका–३ खैरेनीमा असारको ३१ गतेदेखि साउन १

असार २६, २०८३

घोराही नगर खेलकुद समितिद्वारा हाप्किडोका बिजेता खेलाडीलाई सम्मान

घाेराही, २५ असार । घाेराही नगर खेलकुद विकास समितिले खेलाडीलाई सम्मान गरेकाे छ । ११औं राष्ट्रिय हप्किडाे च्याम्पियनसिप २०२६ का स्वर्ण, रजत र कास्य पदक विजेता एवम् उत्कृष्ट रेफ्रीलाई एक

असार २५, २०८३

दाङ जिल्ला अन्तर विद्यालय कप फुटबलको उपाधि नेपाल पुलिस स्कुललाई

दाङ, २३ असार । दाङ जिल्ला अन्तर विद्यालय कप फुटबल प्रतियोगिता–२०८३ को उपाधि नेपाल पुलिस स्कुल, घोराहीले जितेको छ । घोराही उपमहानगरपालिका–१२, हापुर स्थित बिजौरी खेल मैदानमा भएको प्रतियोगिताको फाइनल

असार २३, २०८३

दाङ जिल्ला अन्तर विद्यालय फुटबल : उपाधिका लागि पुलिस स्कुल र मावि सेन्टर भिड्ने

दाङ,२३ असार । दाङ जिल्ला अन्तर विद्यालय (कक्षा ८ सम्म) कप फुटबल प्रतियोगिता–२०८३ को उपाधिका लागि नेपाल पुलिस बोर्डिङ स्कुल घोराही र मावि सेन्टर तुलसीपुर भिड्ने भएका छन् । हापुर

असार २३, २०८३

पुरन्धारालाई पराजित गर्दै त्रिशिद्देश्वरी दाङ भ्याकेशनल लिगको फाइनलमा

विकास  भट्टराई दाङ,२१ असार । पुरन्धारालाई पराजित गर्दै त्रिशिद्देश्वरी दाङ भ्याकेशनल लिगको फाइनलमा प्रवेश गरेको छ । दाङ जिल्ला क्रिकेट संघको आयोजना तथा नेवा सप्लायर्सको आर्थिक सहयोगमा सुरु भएको लिगको

असार २१, २०८३

पाँचौँ दाङ जिल्लास्तरीय हाप्किडो च्याम्पियनसिप हुने

दाङ,१७ असार । दाङमा पाँचौँ जिल्लास्तरीय हाप्किडो च्याम्पियनसिप हुने भएको छ । दाङ जिल्ला हाप्किडो संघको आयोजनामा भदौ १९ देखि २१ गतेसम्म घोराहीमा पाँचौँ दाङ जिल्लास्तरीय हाप्किडो च्याम्पियनसिप–२०२६ हुने भएको

असार १७, २०८३

उमेर समुहमा आफुलाई अब्बल बनाउदै दाङकी आसना, यु–१९ महिलाको राष्ट्रिय टिममा

विकास भट्टराई दाङ, १५‌‌असार । यही जुलाई ११ देखि मलेसियामा हुने एसीसी यु–१९ महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीमा दाङकी आसना चौधरी परेकी छिन्। आसना बिगत ४

असार १५, २०८३

लुम्बिनी प्रदेश च्याम्पियन दाङको यु–१९ क्रिकेट टिमलाई सम्मान

दाङ, १४ असार । वाई–वाई यु–१९ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता–२०८३ मा प्रदेश च्याम्पियन बन्न सफल दाङ जिल्लाको यु–१९ क्रिकेट टोलीलाई दाङ क्रिकेट संघले सम्मान गरेको छ । क्रिकेट संघले

असार १४, २०८३

घोराहीमा अन्तर विद्यालय उपमेयर कप भलिबल प्रतियोगिता सुरु

दाङ, १२ असार । घोराहीमा अन्तर विद्यालय उपमेयर कप भलिबल प्रतियोगिता–२०८२ सुरु भएको छ । महिला भलिबल खेलाडी उत्पादनसँगै खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अन्तर विद्यालय उपमेयर कप भलिबल प्रतियोगिता

असार १२, २०८३

Next Page