प्रदेश

प्रविधिसँगै प्रसारण क्षेत्र रूपान्तरण गर्नुपर्छ : मन्त्री तिमिल्सिना

काठमाडौँ,९ भदौ । सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिनाले प्रसारण क्षेत्रले बदलिँदो प्रविधिसँगै आफूलाई रूपान्तरण गर्दै विश्वसनीयता, सार्वजनिक उत्तरदायित्व, समावेशिता र नागरिकको पहुँचलाई केन्द्रमा राख्नुपर्ने बताउनुभएको छ । सामुदायिक

भदौ ९, २०८३

लुम्बिनीमा मनसुनजन्य विपदमा परी ८५ जनाको मृत्यु

दाङ, ५ भदौ । लुम्बिनी प्रदेशमा साढे दुई महिनाको अवधिमा मनसुनजन्य विपदमा परी ८५ जनाको मृत्यु भएको छ । जेठ १८ गतेदेखि भदौ ३ गतेसम्म मनसुनजन्य विपद्का ९१ वटा घटना

भदौ ५, २०८३

रोल्पा र जाजरकोटका पहिरो पीडितलाई राहत दिन राष्ट्रिय सभा सदस्य घिमिरेको माग

काठमाडौं,१ भदौ । राष्ट्रिय सभाका सदस्य बासुदेव घिमिरेले केही दिनदेखिको वर्षाका कारण रोल्पा, जाजरकोटगायत देशका विभिन्न जिल्लामा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार बसेको राष्ट्रिय सभाको

भदौ १, २०८३

उत्कृष्ट युवा पुरस्कार सर्प उद्धारमा सक्रिय सुवेदीलाई

दाङ, २७ साउन । त्रिभुवननगर जेसीज घोराहीले ‘यज्ञबहादुर बुढाथोकी स्मृति उत्कृष्ट युवा पुरस्कार–२०२६’ सर्प उद्धार र सचेतनाको अभियानमा सक्रिय युवा बसन्त सुवेदीलाई प्रदान गरेको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा

साउन २७, २०८३

दाङमा बढ्दै रगतको माग, छ हजार आठ सय बढी युनिट सङ्कलन 

लीलाधर वली घोराही,२६ साउन । दाङमा रगतको माग बढ्दै गएको छ । अस्पतालमा बढ्दो बिरामीको चापसँगै रगतको मागसमेत बर्सेनि बढ्दै गएको तथ्याङ्कले देखाएको छ । रक्त सञ्चार केन्द्र दाङका अनुसार

साउन २६, २०८३

ग्यास अभाव अन्त्य गर्न प्रभावकारी व्यवस्थापन आवश्यक

सबिन प्रियासन देशका विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यासको चरम अभावले आम नागरिकको दैनिक जीवन कष्टकर बन्दै गएको छ। अत्यावश्यक उपभोग्य वस्तुका रूपमा रहेको ग्यास सहज रूपमा उपलब्ध हुन नसक्दा

साउन १८, २०८३

लुम्बिनी प्रदेशमा मन्त्रालय संख्या आठ कायम

दाङ, १३ साउन । लुम्बिनी प्रदेश सरकारले प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्यसहित मन्त्रालय पुनर्संरचना गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहेक

साउन १३, २०८३

घोराहीमा कोरा साइक्लिङ च्यालेन्ज हुने, ८० बढी साइकलयात्री सहभागी हुँदै

दाङ,१ साउन । दाङको घोराहीमा कोरा साइक्लिङ च्यालेन्ज–२०२६ हुने भएको छ । प्राकृतिक, धार्मिकसँगै पर्यटकीय सम्पदाको प्रवद्र्धन गर्ने उद्दश्यले साउन २ गते शनिवार घोराहीमा कोरा साइक्लिङ च्यालेन्ज–२०२६ हुन थालेको हो

साउन १, २०८३

मतदान अधिकृतमाथि मोबिल छर्किएको आरोपमा वडा सदस्य पक्राउ

  दाङ,२९ असार । दाङमा विद्यालय व्यवस्थापन समितिको निर्वाचनका क्रममा मतदान अधिकृतमाथि मोबिल छर्किएको घटनामा संलग्न रहेको आरोपमा वडा सदस्य पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–१५ का वडा सदस्य समेत

असार २९, २०८३

लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

दाङ,२७ असार । लुम्बिनी प्रदेश सरकारले १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगदसहित सम्मान गरेको छ। लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा

असार २७, २०८३

Next Page