प्रदेश

ग्यास अभाव अन्त्य गर्न प्रभावकारी व्यवस्थापन आवश्यक

सबिन प्रियासन देशका विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यासको चरम अभावले आम नागरिकको दैनिक जीवन कष्टकर बन्दै गएको छ। अत्यावश्यक उपभोग्य वस्तुका रूपमा रहेको ग्यास सहज रूपमा उपलब्ध हुन नसक्दा

साउन १८, २०८३

लुम्बिनी प्रदेशमा मन्त्रालय संख्या आठ कायम

दाङ, १३ साउन । लुम्बिनी प्रदेश सरकारले प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्यसहित मन्त्रालय पुनर्संरचना गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहेक

साउन १३, २०८३

घोराहीमा कोरा साइक्लिङ च्यालेन्ज हुने, ८० बढी साइकलयात्री सहभागी हुँदै

दाङ,१ साउन । दाङको घोराहीमा कोरा साइक्लिङ च्यालेन्ज–२०२६ हुने भएको छ । प्राकृतिक, धार्मिकसँगै पर्यटकीय सम्पदाको प्रवद्र्धन गर्ने उद्दश्यले साउन २ गते शनिवार घोराहीमा कोरा साइक्लिङ च्यालेन्ज–२०२६ हुन थालेको हो

साउन १, २०८३

मतदान अधिकृतमाथि मोबिल छर्किएको आरोपमा वडा सदस्य पक्राउ

  दाङ,२९ असार । दाङमा विद्यालय व्यवस्थापन समितिको निर्वाचनका क्रममा मतदान अधिकृतमाथि मोबिल छर्किएको घटनामा संलग्न रहेको आरोपमा वडा सदस्य पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–१५ का वडा सदस्य समेत

असार २९, २०८३

लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

दाङ,२७ असार । लुम्बिनी प्रदेश सरकारले १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगदसहित सम्मान गरेको छ। लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा

असार २७, २०८३

लुम्बिनी प्रदेश सरकारको बजेट खर्च ६७ प्रतिशत मात्र, कुन प्रदेशले गरे कति बजेट खर्च ?

दाङ,२६ असार । चालु आर्थिक वर्ष २०८२र०८३ मा लुम्बिनी प्रदेश सरकारले कुल बजेटको ६७ दशमलव १८ प्रतिशत खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार असार २५ गते सम्म प्रदेश

असार २६, २०८३

लमहीमा ट्रमा सेन्टर : बजेट अभावले निर्माणमा ढिलाई

लीलाधर वली दाङ, २५ असार । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत देउखुरी क्षेत्रमा हुने दुर्घटनाका घाइतेलाई उपचारमा सहजताका लागि लमहीमा निर्माण सुरु गरिएको ट्रमा सेन्टरको बजेट अभावका कारण निर्माणमा ढिलाइ भएको छ

असार २५, २०८३

दाङमा पाँच हजार बढीको परीक्षण, छ सय पचासमा सिकलसेलको लक्षण

लीलाधर वली दाङ, २२ असार । दाङमा पाँच हजार बढी नागरिकमा सिकलसेल एनेमिया तथा थालसेमियाको परीक्षण गर्दा छ सय ५० जना बढी सिकलसेल एनेमियाका शङ्कास्पद बिरामी फेला परेका छन् ।

असार २२, २०८३

लुम्बिनी प्रदेश : बजेटमाथिको मन्त्रालयगत छलफल असार २२ र २३ गते हुने

दाङ,२१ असार । लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३÷०८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न

असार २१, २०८३

दाङ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

अमरराज आचार्य दाङ, २० असार । दाङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिले शुक्रवार घोराहीमा आयोजना गरेको कार्यक्रममा दाङ्लाई पूर्ण खोप सुनिश्चितता तथा

असार २०, २०८३

Next Page