n समानान्तर - व्यावसायिक डिजिटल पत्रिका
Ad Area

समाचार

पाँचौँ अल्फा तेक्वान्दो च्याम्पियनसिप हुने

घोराही,९ माघ । घोराहीमा ‘पाँचौ अल्फा तेक्वान्दो च्याम्पियनसिप–२०८२’ हुने भएको छ । घोराही उपमहानगरपालिका–१५ नवज्योति टोलमा रहेको अल्फा तेक्वान्दो डोजाङले माघ २३ र २४ गते पाँचौँ संस्करणको जिल्लास्तरीय अल्फा तेक्वान्दो च्याम्पियनसिप आयोजना गर्न थालेको हो । आयोजक अल्फा तेक्वान्दो डोजाङले

माघ १०, २०८२

घोराहीमा आठौँ मेयर कप फुटबल प्रतियोगिता सुरु

दाङ, ५ माघ । घोराहीमा आठौँ मेयर रनिङ कप फुटबल प्रतियोगिता–२०८२ सुरु भएको छ । घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत नगर खेलकुद विकास समितिको आयोजनामा आठौँ संस्करणको मेयर कप फुटबल प्रतियोगिता सुरु भएको हो । घोराही उपमहानगरपालिका–१८ नवलपुर खेल मैदानमा सुरु

माघ ६, २०८२

प्रथम कौशला चौधरी स्मृति फुटबलको उपाधि ज्ञानज्योतिलाई

दाङ, २९ पुस । प्रथम कौशला चौधरी स्मृति फुटबल प्रतियोगिता–२०८२ को उपाधि ज्ञानज्योतिले जितेको छ । कौशला चौधरी फाउन्डेसनको आयोजनामा तुलसीपुर उपमहानगरपालिका–१६ उत्तर कुरहरियास्थित लक्ष्मीपुर खेलमैदानमा मंगलवार भएको फाइनल खेलमा सितलचौतारी युवा क्लवलाई ५–३ गोल अन्तरले पराजित गर्दै ज्ञानज्योतीले उपाधि

पुस २९, २०८२

एलिना र रचनाले तताए घोराही महोत्सव, बुधवार शान्तिश्री आउँदै

घोराही, २९ पुस । दाङको घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ को पाँचौँ दिन चर्चित गायिका एलिना चौहान र रचना रिमालले दमदार प्रस्तुति दिँदै महोत्सवस्थललाई गुञ्जायमान बनाएका छन् । उनीहरूको ऊर्जाशील प्रस्तुति र लोकप्रिय गीतले दङाली दर्शकलाई

पुस २९, २०८२


समाज

घोराहीमा पाँच हजार बढी भूकम्प प्रतिरोधी घर

दाङ, ३ माघ । घोराहीमा करिब १३ वर्षको अवधिमा साढे पाँच हजार भूकम्प प्रतिरोधी घर निर्माण भएका छन् । नागरिकमा सचेतना बढ्दै जाँदा घोराहीमा भूकम्प प्रतिरोधक घर निर्माण हुने क्रम बढ्दै गएका छन् । घोराही उपमहानगरपालिकाका सवइन्जिनियर मधुसूदन खतिवडाका अनुसार घोराहीमा आर्थिक वर्ष २०६९÷०७० बाट

एलिना र रचनाले तताए घोराही महोत्सव, बुधवार शान्तिश्री आउँदै

घोराही, २९ पुस । दाङको घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ को

संस्कृति जोगाउने आधार हुन मेला महोत्सव : मन्त्री न्यौपाने

दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला’ शुरु दाङ,२५ पुस । दोस्रो पर्यटन तथा सांस्कृतिक

मावि सौडियारमा सेनेटरी प्याड भेन्डिङ मेसिन सहयोग

दाङ,२३ पुस । रोटरी क्लब अफ घोराही, दाङले श्री माध्यमिक विद्यालय सौडियारलाई सेनेटरी प्याड भेन्डिङ

सुका खोलामा बन्दै पक्की पुल

दाङ, २१ पुस । घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपाकिालाई जोड्ने गरी सुका खोलामा पक्की पुलको


प्रदेश

राष्ट्रियसभा निर्वाचनका लागि आज मनोनयपत्र दर्ता

घोराही, २३ पुस । राष्ट्रियसभा निर्वाचनका लागि आज बुधवार उम्मेदरको मनोनयनपत्र दर्ता हुने भएको छ । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि मनोनयनपत्र दर्ताका लागि दलहरूलाई बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्मको समय दिइएको छ । घोराही उपमहमानगरपालिका–१५ स्थीत प्रदेश निर्वाचन कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयपत्र दर्ताका लागि व्यवस्था गरिएको

advertisment

...

advertisment

...

फिचर


मेरो कथा

दाङ, ७ पुस । अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी तथा प्रशिक्षक सुनिता विष्ट नेपाल जेसीजको सर्वोत्कृष्ट राष्ट्रिय युवा पुरस्कारबाट सम्मानित भएकी छिन् । मधेस प्रदेशको जनकपुरमा शनिवार सम्पन्न नेपाल जेसीजको ५२औँ महाधिवेशनमा विष्ट सर्वोत्कृष्ट युवा पुरस्कारबाट सम्मानित भएकी हुन् । त्रिभुवननगर जेसीजपूरा समाचार

आईटिएफ तेक्वान्दोका खेलाडी बस्नेतको संघर्ष र सफलता

सामान्य परिवारमा जन्मिएका आईटिएफ तेक्वान्दोका खेलाडी तथा प्रशिक्षक लीलाधर बस्नेतले खेलाडी भन्ने सोचेकै थिएनन् । त्यो समय गाउँमा न खेल्ने

शान्ति भण्डारी : मध्यपूर्वमै हेभि बस हाक्ने पहिलो महिला

काठमाडौं । सन् २०२३ को जुन महिनाको मध्यान्न । संयुक्त अरब इमिरेट्सको सिटी बस कम्पनीमा बस चालकको आवदेन दिने भिड

अल्लोबाट आम्दानी गर्दै महिला

घोराही, २६ चैत । वनजङ्गल तथा खोलामा कुहिएर जाने अल्लो महिलाका लागि आम्दानीको स्रोत बनेको छ । अल्लो प्रशोधन गरेर

advertisment

...

advertisment

...

आर्थिक

अमरराज आचार्य दाङ, २० मङ्सिर । कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷०८३ को पहिलो चौमासिकमा लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न असफल भएको छ । दाङको एक मात्रै भन्सार नाकाका रूपमा रहेको कोइलाबास भन्सार कार्यालयले लक्ष्यभन्दा १८ लाख ४५ हजार नौ सय ९६ रुपैयाँ कम राजस्व सङ्कलन भएको छ । भन्सार कार्यालयले चौमासिकसम्म ५७ लाख ७४ हजारपूरा समाचार

घोराही–तुलसीपुर चारलेन निर्माण सुरु

घोराही, ३ मंसिर । दाङको घोराही–तुलसीपुर चार लेन सडक विस्तारको काम भौतिक रूपमै सुरू भएको छ। सडक विस्तारको काम मंसिर

आत्मनिर्भर लघुबित्त चौथो पटक सम्मानित

पार्वती बस्नेत दाङ,१ मंसिर । आत्मनिर्भर लघुबित्त वित्तीय संस्था लिमिटेड लगातार चौथो पटक सम्मानित भएको छ। राष्ट्रिय कर दिवस–२०८२ अवसरमा

खाद्यद्वारा गढवामा दुई हजार क्वीन्टल धान खरिद,आजदेखि लमहीमा खरिद गर्ने

सुमित्रा पुन दाङ, ३० कात्तिक । गढवा गाउँपालिकामा रहेका किसानसँग खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले दुई हजार क्वीन्टल

advertisment

...

advertisment

...


वार्ता

गुरुकुलको विकासमा सबैको साथ र सहयोग आवश्यक : व्यवस्थापक भट्टराई[अन्तर्वार्ता]

दाङको घोराही उपमहानगरपालिका–७ उत्तरबाहिनी (शुक्रवार) मा विगत तीन वर्षदेखि माता पवित्रा देवी सांङ्वेद संस्कृत गुरुकुल (विद्यालय) सञ्चालन भइरहेको छ ।

कृषि

पोल्ट्री दिवसमा सुत्केरीलाई अण्डा वितरण

दाङ, १८ पुस । दाङमा १३ औँ राष्ट्रिय पोल्ट्री दिवसका अवसरमा सुत्केरीलाई अण्डा वितरण गरिएको छ । नेपाल लेयर्स कुखुरापालक

प्रविधि

समय सापेक्ष शिक्षा ऐन निर्माण र त्यसको कार्यान्वयन जरुरी : प्याब्सन अध्यक्ष न्यौपाने

दाङ, १४ पुस । दाङको घोराही उपमहानगरपालिका वडा नं २ रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलले हिजो शनिबार एक कार्यक्रमको