Ad Area
आर्थिक

दाङमा हुँदैन प्रयाप्त केरा उत्पादन, भारतकै भरपर्नुपर्ने बाध्यता

दाङ, २० भदौ । हिन्दु महिलाहरूको महान पर्व हरितालिका तिज भित्रिसकेको छ । तिज भित्रिसकेसँगै फलफूलको माग समेत बढेको व्यवसायी बताउँछन् । तिजको समयमा महिलाहरू ब्रत बस्ने भएकाले फलफूलको माग

भदौ २०, २०८१

बबई लिफ्टिङ आयोजना : ७४ प्रतिशत काम, बैशाखसम्म पानी ल्याउने तयारी

दाङ, १५ भदौ । घोराहीमा बबई लिफ्टिङ खानेपानी आयोजनाको ७४ प्रतिशत काम सकिएको छ । बबईको पानी घोराही बजारसम्म ल्याउने गरी २०७९ असार २९ मा ठेक्का सम्झौता भएर काम सुरु

भदौ १५, २०८१

सरकारी जागिर छोडेर कागज, राम्रो आम्दानी

दाङ, १० भदौ । दाङको राप्ती गाउँपालिका–१ भालुवाङ निवासी ५६ वर्षीय डम्मर जिसीले नेपाली हाते कागजबाट गाउँमै राम्रो आम्दानी गरिरहेका छन् । २५ वर्ष स्वास्थ्यचौकी भालुवाङमा कार्यालय सहयोगीका रुपमा काम

भदौ १०, २०८१

ड्रागनफ्रुटबाट राम्रो आम्दानी

सुशीला वली दाङ, ९ भदौ । रुकुम पूर्वका दिलचन बुढाले १६ वर्ष विदेशमा काम गरे । विदेशबाट फर्किएपछि हाल उनी घोराही उपमहानगरपालिका–१८ अकबरेमा ड्रागनफ्रुट खेती गर्दै आएका छन् । बुढासहित

भदौ ९, २०८१

दाङ महिला जेसीजद्वारा महिलालाई धुपबत्ती बनाउने तालिम

घोराही,६ भदौ । दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पाँचौ दिन महिलालाई धुपबत्ती बनाउने तालिम दिइएको छ । विहीवार घोराही उपमहानगरपालिका–१५ स्थीत त्रिभुवननगर जेसीजको कार्यलयमा धुपबत्ती बनाउने तालिम गरिएको हो ।

भदौ ६, २०८१

लमहीमा सभाहलसँगै पर्यटकीय क्षेत्रको प्रवर्धन

एकीकृत सहरी विकास कार्यक्रम दाङ, ६ भदौ ।देउखुरीको लमहीमा सभाहल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । एकीकृत सहरी पूर्वाधार कार्यक्रम अन्तर्गत लमही नगरपालिका–५ रातोडाँडामा निर्माण हुन लागेको सभाहलको स्टक्चर

भदौ ६, २०८१

घोराहीको पुँजीगत खर्च ८० प्रतिशत

दाङ, ३१ साउन । घोराही उपमहानगरपालिकाको पुँजीगत खर्च कूल बजेटको ८०.९१ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८०÷०८१ मा पुँजीगत खर्च ८०.९१ प्रतिशत भएको घोराही उपमहानगरपालिकाले जनाएको छ । पुँजीगततर्फ

साउन ३१, २०८१

कीर्तिपुरको दर्शन सहकारीका अध्यक्षको घरमा संघर्ष समितिका संयोजकबाटै आगजनीको प्रयास

काठमाडौं,२० साउन । कीर्तिपुर नगरपालिका नगाउँस्थित दर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिनेश दर्शनधारीको निवासमा बचत फिर्ता संघर्ष समितिका संयोजकले आगजनिको प्रयास गरेका छन् । दर्शन सहकारीका अध्यक्ष दर्शनधारीको

साउन २०, २०८१

ठेकेदारका कारण घोराहीको प्रशासनिक भवन अलपत्र

घोराही, १५ साउन । सम्झौता अनुसार समयमै काम सम्पन्न भएको भए घोराही उपमहानगरपालिकाको नयाँ प्रशासनिक भवनबाट अहिले सेवा सञ्चालन भईरहेको हुन्थ्यो । कामको जिम्मेवारी लिएको निर्माण कम्पनीले काम नगरेपछि अहिले

साउन १५, २०८१

फोहोर नपाउँदा उद्घाटनको दुई बर्षसम्म परीक्षणमै बायोग्यास प्लान्ट

घोराही, १५ साउन । फोहोरबाट ग्यास उत्पादन गरेर घर घरमा पुर्‍याउने योजना अनुसार दाङको घोराहीमा निर्माण गरिएको बायोग्यास प्लान्ट उद्घाटन भएको दुई वर्षभन्दा बढी भयो । २०७८ चैत १९ गते

साउन १५, २०८१

Next Page