Ad Area

खेलकुदमन्त्रीमा तेजुलाल चौधरी


 

दाङ३१ असार । नेपाली कांग्रेसका संसद तेजुलाल चौधरी नेपाल सरकारको युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधामन्त्रीको सपथ लिएसँगै नव नियुक्त मन्त्रीहरुले पनि सफत लिएका छन् । जसमध्ये युवा तथा खेलकुद मन्त्रीका रुपमा नेपाली कांग्रेस पार्टीबाट चौधरी मन्त्री बनेका छन् ।

नवनियुक्त मन्त्री चौधरी सप्तरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

Blog Post Ad Blog Post Ad