Ad Area

चौपट्टामा ट्यांकर दुर्घटना


दाङ,१४ मंसिर । घोराही– लमही सडक अन्तर्गत घोराही उपमहानगरपालिका–३ चौपट्टा नजिक डिजेल बोकेको ट्यांकर दुर्घटनामा परेको छ ।

२० हजार लिटर डिजल बोकेर घोराहीतर्फ आइरहेको ट्यांकर दुर्घटनामा परेको हो ।ट्यांकर पल्टिँदा डिजेल पोखिएको छ ।

नेपालगञ्जबाट घोराही स्थिति सगरमाथामा सिमेन्ट उद्योगमा डिजल लैजाने क्रममा ना ४ ख ५५९९ नम्बरको ट्यांकर दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

Blog Post Ad Blog Post Ad