Ad Area

ल्याव परीक्षणमा छुट दिने सहमति


घोराही,८ असोज । त्रिभुवननगर जेसीज घोराही र नेशनल प्याथ ल्यावका बीचमा ल्याव परीक्षणमा छुट दिने सम्झौता भएको छ।

नेशनल प्याथ ल्याव घोराहीले त्रिभुवननगर जेसीजका सदस्य तथा परिवारको ल्याव परीक्षण शुल्कमा ४० प्रतिशत छुट दिने भएको भएको गरेको हो ।

त्रिभुवन नगर जेसीज सचिवालयमा भएको उक्त सम्झौतामा जेसीजका तर्फबाट बर्ष २०२४ का अध्यक्ष रविकिरण के सी र नेशनल प्याथ ल्याव घोराहीका तर्फबाट सुनिल बुढामगरले हस्ताक्षर गरेका छन् ।

Blog Post Ad Blog Post Ad