Ad Area
खेलकुद

प्रथम कुवेर शाह स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता हुने

लक्ष्मण बस्नेत दाङ,१९ भदौ । दाङको तुलसीपुरमा स्वर्गीय कुबेरबहादुर शाह स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता–२०८१ हुने भएको छ । नेपाली कांग्रेस तुलसीपुर नगर समितिको आयोजना तथा फेलोसिप ट्रेनिङ सेन्टर

भदौ १९, २०८१

घोराहीमा याे वर्षकाे खेलकुदका गतिविधि शुरु, २८ गतेदेखि ब्याडमिन्टन हुँदै

घोराही, १८ भदौ । दाङको घोराही उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिले चालु आर्थिक वर्ष २०८१–०८२ का खेलकुद प्रतियोगिताका कार्यक्रम शुरु गरेको छ । गत आर्थिक वर्षबाट नगर स्तरीय खेलकुद विकास

भदौ १८, २०८१

अञ्जिलाले युरोपियन लिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले युरोपियन लिग खेल्ने भएकी छिन् । अञ्जिलालाई ग्रिस महिला ‘ए’ लिग क्लबको निस अट्रोमिटौले सिजन २०२४र ०२५

भदौ १८, २०८१

खुल्ला ८ए साइड फुटबल प्रतियोगितामा हापुर च्याम्पियन

दाङ,१६ भदौ। दाङको नारायणपुरमा भएको खुल्ला ८ ए साइड फुटबल प्रतियोगितामा हापुर युथ क्लव च्याम्पियन भएको छ । साहारा फुटबल क्लव नारायणपुरको आयोजनामा नारायणपुरमा भएको खुल्ला ८ए साइड फुटबल प्रतियोगिताको

भदौ १६, २०८१

पेरिस पारा ओलम्पिकमा नेपालकी पलेशालाई ऐतिहासिक कास्य पदक

घाेराही, १५ भदौ । नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पारा ओलम्पिकमा ऐतिहासिक कास्य पदक जितेकी छिन्। के–४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनि तौल समूहमा शुक्रबार भएको प्रतिस्पर्धामा सर्बियाकी मारिजा मिचेभलाई १५–८

भदौ १५, २०८१

भुटानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं ,९ भदौ । नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आइतबार एन्फा कम्प्लेक्समा पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९०

भदौ ९, २०८१

देउखुरी पब्लिक स्कूलमा तेक्वान्दो खेलाडीको ग्रेडिङ

श्रवणकुमार यादव दाङ,८ भदौ ।लमही नगरपालिका-६ देउपुरस्थित देउखुरी पब्लिक स्कूलमा तेक्वान्दो ग्रेडिङ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। स्कुलका खेलकुद प्रमुख तिर्थराज पाण्डेको अध्यक्षता र दाङ तेक्वान्दो संघका अध्यक्ष बिष्णु

भदौ ८, २०८१

साफ यू-२० च्याम्पियनसिप : समूह विजेता बन्न नेपाल र बंगलादेश आज खेल्दै

घोराही,६ भदौ । साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत घरेलु टोली नेपालले आज समूहको दोस्रो तथा अन्तिम खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ

भदौ ६, २०८१

साफ यु-२० च्याम्पियनसिप : नेपालको विजयी सुरूवात

दाङ,२ भदौ । घरेलु टोली नेपालले आज देखि सुरु साफ यु२० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा निराजन धामीको गोल मद्तमा नेपालले श्रीलंकालाई १ ०

भदौ २, २०८१

दाङ जिल्ला उसु संघको अध्यक्षमा बस्नेत

घोराही, ३२ साउन । घोराहीमा भएको खेलाडीको भेलाले दाङ जिल्ला उसु संघ गठन गरेको छ । नेपाल उसु संघका केन्द्रीय सदस्य बिजयकुमार सोनीको अध्यक्षमा भएको खेलाडीहरुको भेलाले बिजय बस्नेतको अध्यक्षतामा

साउन ३२, २०८१

Next Page