Ad Area
प्रदेश

प्रहरी हिरासतमा सशस्त्र प्रहरीद्वारा आत्महत्या

घोराही, १२ कात्तिक । बलात्कार आरोपमा पक्राउ परेका एक जना सशस्त्र प्रहरीले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् । वडा प्रहरी कार्यालय घोराहीको नियन्त्रणमा रहेका प्युठान सरुमारानी गाउँपालिका–४ घर भइ ज्वालामाई

कार्तिक १२, २०८१

यो बर्ष ‘घुम्न जाउँ बर्दिया’ अभियान सञ्चालन हुने

दाङ, ९ कात्तिक । लुम्बिनी प्रदेशको पर्यटन प्रवर्धनका लागि प्रदेश सरकारले यसबर्ष ‘घुम्न जाउँ बर्दिया’ अभियान सञ्चालन गर्ने भएको छ । सरकारले यो कार्यक्रमलाई आफ्नो नीति तथा कार्यक्रममै समावेश गरेको

कार्तिक ९, २०८१

विश्वविद्यालयको जग्गा तथा सम्पति खोजबिनको काम सुरु

किसान विस्थापित नहुने गरी व्यवस्थापन गर्न सुझाव दाङ, ८ कात्तिक । नेपाल संस्कृत विश्वविद्यालयको नाममा रहेको जग्गा तथा सम्पत्ति खोजबिनको काम सुरु भएको छ । विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन

कार्तिक ८, २०८१

योजना कार्यान्वयनको तयारीमा स्थानीय तह

दाङ, ७ कात्तिक । स्थानीय तहहरू आफ्नो क्षेत्रमा रहेका आयोजना कार्यान्वयनमा जुटेका छन् । जिल्लामा दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका गरेर १० वटा स्थानीय तह रहेका छन् ।

कार्तिक ७, २०८१

टिमुरका विरुवा बिक्रीबाट आम्दानी

घोराही, ४ कात्तिक । दाङमा एक सामुदायिक वनले टिमुरका बिरुवा बिक्री गरेर बार्षिक दुई लाख रुपियाँ आम्दानी गर्ने गरेको छ । बंगलाचुली गाउँपालिका–४ जुम्लेपानीमा रहेको जुम्लेपानी गढी सामुदायिक वन उपभोक्ता

कार्तिक ४, २०८१

खेत खोलामा परिणत भएपछि किसानको बिचल्ली

घोराही, २ कार्तिक । दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ४ र ८ का किसानहरू पछिल्लो समय आएको बाढीले तीन बाली लाग्ने उर्वर जमिन बगरमा परिणत गरेपछि समस्यामा परेका छन् ।

कार्तिक २, २०८१

भाइको हत्या आरोपमा दाई पक्राउ

घोराही, ३० असोज । दाङमा  भाईको हत्या आरोपमा दाईलाई प्रहरीले पक्राउ गरेको छ । बबई गाउँपालिका–४ हापुरेमा दाजुले भाइको पेटमा छुरा प्रहार गरि हत्या गरेको आरोपमा प्रहरीले ३१ बर्षीय दाजु

अशोज ३०, २०८१

विजया दशमीको साइत आज ११ः३६ बजे

दाङ, २६ असोज । वि.सं. २०८१ को बडादशैंको अन्तर्गत आज विजया दशमीको शुभसाइत बिहान ११ः३६ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुभसाइत सार्वजनिक गरेको साइत अनुसार असोज २६

अशोज २६, २०८१

अम्बिकेश्वरी मन्दिरमा विधिपूर्वक पूजा गरी फूलपाती भित्र्याईयो

घोराही, २४ असोज । बडादशैंको सातौं दिन आज हिन्दू धर्मावलम्बीहरुले परम्पराअनुसार घरघरमा फूलपाती भित्र्याइँदै छ । जिल्लाको घोराही १८ स्थित अम्बिकेश्वरी मन्दिरमा आज बिहानदेखि फूलपाती भित्र्याउन र पूजा गर्न अम्बिकेश्वरी

अशोज २४, २०८१

दाङमा सात दिनमा लागुऔषधसहित १८ जना पक्राउ

घोराही, २३ असोज । दाङमा प्रहरीले सात दिनको अवधिमा लागुऔषध सम्वन्धीमा अपराधमा ५० किलो बढी लागुऔषधसहित १८ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ र मातहतका विभिन्न कार्यालयहरुले

अशोज २३, २०८१

Next Page