Ad Area

नदीमा डुवेर एक जनाको मृत्यु


घोराही, १९ असार । दाङको बबई नदिमा डुबेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बबई गाउँपालिका वडा नं. ५ जौबारीका १७ बर्षका सिताराम देवकोटा रहेको ईलाका प्रहरी कार्यालय हापुरेका प्रमुख भीमबहादुर सुनारले जानकारी दिएका छन ।

बबई गाउँपालिका वडा नं. १ मलईबाट घर फर्कने क्रममा बबई नदिमा डुबेर युवकको मुत्यु भएको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad