Ad Area

दाङ क्षेत्र नंं १ को सभापतिमा भेषराज पाण्डेको प्यानल बिजयी


दाङ,८ मंसिर । दाङ क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा भेषराज पाण्डे बिजयी भएका छन । निकटतम प्रतिद्वन्द्व सर्वजित डिसीलाई १ सय ६५ मतले पछि पार्दै सभापतिमा पाण्डे बिजयी भएका हुन ।

पाण्डेले निर्वाचनमा खसेको ६ सय ८५ मत मध्य ४ सय २२ मत प्राप्त गरेका छन् । निर्वाचनमा पाण्डेयको प्यानल नै बिजयी भएको छ । त्यसैगरी पराजित डिसीले २ सय ५७ मत पाएका थिए । अहिले लमहीको पार्टी कार्यालय रातो डांडामा केन्द्रिय प्रतिनिधिहरुको मत गणना भैरहेको छ ।

सचिव
कृष्ण कुमार चौधरी २३५
खेमलाल चौधरी ४२१
राजेन्द्र खड्का २३८
हरिहर शर्मा ४००

सहसचिब
गोबिन्दकुमार वली ४६३
प्रकाशकुमार जिसी ४०८
मीन राज अधिकारी २४२
मो जमिर साह १८३

प्रत्यक्ष महिलातर्फ
गिताकुमारी चौधरी ४४९
निर्मला भण्डारी ६५
रत्ना भुसाल ३२

सदस्य पद प्रदेश (क)
अयोध्याप्रसाद चौधरी ४७२
गणेश चौधरी ४६१
रामसागर लोध २०७

Blog Post Ad

सदस्य पद(ख)
खुसलराम वली ४८७
गिरीराज गिरी २०८
निमबहादुर वली २१७

थारु तर्फ
उमाकान्त चौधरी ४८७
खुशीराम चौधरी २०८
जोखुराम चौधरी ४५१

अल्पसंख्यक
ओमप्रकाश यादव ४२४
छेदि अहिर २१३

 

Blog Post Ad Blog Post Ad