Ad Area

करणी आरोपमा यवक पक्राउ


रुकुम, ८ मंसिर ।

रुकुम पश्चिममा जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा आठविसकोट नगरपालिका १० मारिकाट्टे बस्ने १९ वर्षीय खड्कबहादुर परियार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार परियारले गएको असार १८ गते रुकुम पश्चिममै राती १ बजेको समयमा घरमा कोही नभएको समयमा जबरजस्ती करणी गरेको अरोप छ ।

उनी त्यससमयदेखि फरार रहेकोमा आज प्रहरीले घरबाटै पक्राउ गरेको हो । पक्राउ गरी परियारलाई हिरासत कक्षमा राखेर अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ।

Blog Post Ad Blog Post Ad