Ad Area

घोराही -१२ मा वडास्तरीय खेलकुद समिति गठन, अध्यक्षमा विनोद


घोराही,१ असोज । घोराही उपमहानगरपालिका-१२ हापुरमा वडास्तरीय खेलकुद बिकास समिति गठन गरिएको छ ।

मङ्गलबार भएको भेलाले विनोद विकको अध्यक्षता वडा स्तरीय खेलकुद बिकास समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा बिमल बिष्ट,सचिबमा शक्तिराम वली, सहसचिव बिजय नेपाली (बिसान्त) र कोषाध्यक्षमा रोशनी बुढा मगर रहेका छन् ।
सदस्यहरुमा प्रताप बिष्ट, झुपाल नेपाली शान्त नेपाली, सुरज नेपाली, सुनिल बुढाथोकी, रिमा बुढा मगर, सुन्दर बिक सोनराज विष्ट रहेका छन् ।

घोराही नगरस्तरीय खेलकुद बिकास समितिका सदस्य प्रबिन पुनको अध्यक्षता तथा घोराही १२ का अध्यक्ष दोर्ण बहकरीको प्रमुख आतिथ्यतामा भएको भेला भएको थियो ।

 

Blog Post Ad Blog Post Ad