Ad Area

सल्याममा चट्याङ लागेर एक महिलाको मृत्यु


सल्यान, २१ माघ । सल्याममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ७ लामासरा निवासी ४० बर्षिय रामकली कामीकाे चट्याङ लागेर मृत्यु भएको हो ।

बिहिबार वेलुकि ७ वजेकाे समयमा घरमा चट्याङ परेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घटनाबारे थप बुझ्न प्रहरी घटना स्थलमा गएको छ । चट्याङले स्थानीय दुई घरमा क्षती पुगेकाे समेत जनाइएको छ ।

Blog Post Ad Blog Post Ad