Ad Area

शिवरात्री नजिकिदै गर्दा धारपानीमा मन्दिर सजाइदै


शिवरात्री नजिकिदै गर्दा धारपानीमा मन्दिर सजाइदै : घोराही उपमहानगरपालिका–५ धारापानीमा रहेको पाण्डवेश्वर महादेव मन्दिरमा रंगरोगन गरेर मन्दिर सजाइदै । महाशिवरात्री पर्व नजिकिदै जिल्लाकै प्रमुख धार्मिक तथा पर्यटकिय केन्द्रका रुपमा रहेको धारापानीलाई आकर्षक बनाउनका लागि धारापानीमा रहेको पाण्डवेश्वर महादेव मन्दिरलगायतका मन्दिरहरुलाई सजाउनेदेखि मन्दिर परिसर सरसफाईको काम भैरहेको छ । महाशिवरात्रीका अवसरमा धारापनीमा ठुलो मेला लाग्ने गर्दछ । तस्वीर : समानान्तर

Blog Post Ad Blog Post Ad

Blog Post Ad