Ad Area

नयाँ बर्षमा चैते धान रोप्दै किसानहरु (फोटो फिचर)


दाङ,१ बैशाख । नयाँ बर्षको अवसरमा चैते धान रोप्दै किसानहरु ।

नयाँ बर्षका अवसरमा अधिकांस ठाउँहरुमा मानिसहरु भेटघाट र शूभकामना आदानप्रदान गरेर मनाइरहेका बेला दाङको बंगलाचुली गाउँपालिका वडा नंं. ४ डावरका किसानहरु चैते धान रोप्न बेस्त छन् ।

स्थानीयकालागि चैते धान थप आम्दानीको श्रोत बनेपछि डावरलगायतका विभिन्न ठाउँका किसानहरुले चैते धान रोप्ने गर्दै आएका छन् । उनीहरुका अनुसार चैतको लाष्ट तथा बैशाखको पहिलो साता रोपिएको धान साउनको पहिलो साता तिर पाक्ने गरेको छ ।

 

Blog Post Ad

Blog Post Ad Blog Post Ad