Ad Area

लमही नगरपालिकाको दोस्रो नगरसभा सुरु


देउखुरी,९ असार । लमही नगरपालिकाको दोस्रो नगर सभा तथा प्रथम अधिवेशन शुरु भएको छ । दोस्रो नगर सभा तथा अधिवेशनको नेपाली कांग्रेस लुम्विनी प्रदेशका सभापति तथा पूर्व सिचाइ राज्यमन्त्री अमरसिंह पुनले उद्घाटन गरेका हुन ।

नगरसभामा लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले आर्थिक वर्ष २०७९÷०८० को वार्षिक नीति कार्यक्रम प्रस्तुत गरेका छन । नीति कार्यक्रममा लमहीको विकासका लागि समावेश भएका योजनाहरु समावेश छन् ।

Blog Post Ad Blog Post Ad