Ad Area

घोराही खानेपानी सस्थामा गठबन्धन प्यानल बिजयी


दाङ,२६ असार । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा गठबन्धन प्यानल बिजयी भएको छ । संस्थाको शनिवार भएको निर्वाचनबाट सस्थाको अध्यक्षमा गठबन्धन प्यानलबाट देवीबहादुर डिसी बिजयी भएको हुन । उनले निर्वाचनमा खसेको कुल ३ हजार ५ सय ६५ मत मध्य दुई हजार २ सय ९४ मत प्राप्त गरि अध्यक्षमा निर्वाचित भएका हुन । उनका प्रतिष्पर्धी नारायणप्रसाद भुसालले १ हजार ८४ मत प्राप्त गरि पराजित भएका हुन ।

प्राप्त मत परिणाम यस्तो छ ।
अध्यक्ष
देवीबहादुर डि।सी २२९४ बिजयी
नारायणप्रसाद भुषाल १०८५

बरिष्ठ उपाध्यक्ष
भरतमणी पाण्डे १८८२ बिजयी
नरबहादुर बुढाथोकी १२९७

उपाध्यक्ष
हेमन्ती पुनमगर १६९७ बिजयी
लक्ष्मी सिंह ठकुरी १३९८

सचिव
धर्मेन्द्र श्रेष्ठ १८२६ बिजयी
दिपक श्रेष्ठ १२९८

कोषाध्यक्ष
ध्रुव केसी २१९२ बिजयी
सानुनारायण अधिकारी ८९८

Blog Post Ad

खुल्ला सदस्य
किशोरकुमार आचार्य २०८२ बिजयी
युवराज आचार्य १६१० बिजयी
दिनेश वली १४७२ बिजय
हरिप्रसाद खरेल १२०१
नारायणप्रसाद लामीछाने ६६५
महेशकुमार न्यौपाने १०११
सुनिलकुमार बानिया ७९१

महिला सदस्य
खुमाकुमारी खड्का २१६७ बिजयी
बिन्दु पाण्डे १८७० बिजयी
यशोदादेवी पाण्डे १६६८ बिजयी
ज्योति रोका मगर १०६६
लक्ष्मी अधिकारी १२६०
देवकला पाण्डे १०४३

Blog Post Ad Blog Post Ad