Ad Area

मुक्तक


लोकेन्द्र शाही

देख्दा तिम्रो तस्वीर किन यस्तो हुन्छ ?
नभेट्दा लाग्दा पिर किन यस्ते हुन्छ ?
असाध्यै चाहेको कुरा खोसिए छ आज
हेर्दा आफ्नै तक्दीर किन यस्तो लाग्छ ?

Blog Post Ad Blog Post Ad