Ad Area

ईञ्जिनियर अधिकारीद्धारा डोटीमा भुकम्पमा ज्यान गुमाउनेहरु प्रति दु;ख व्यक्त


 

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट दाङ– २ का उम्मेदवार ईञ्जियिनर विशाल अधिकारीले डोटीमा गए राती गएको भुकम्पकाे घटनाप्रति दुख व्यक्त गरेका छन् ।

डोटीलाइ केन्द्रविन्दु भएर मंगलबार राति गएको भूकम्पले घर भत्किँदा ६ जनाको मुत्यु भएकाे घटनाप्रति उनले दुख व्यक्त  गरेका हन् । ईञ्जिनियर अधिकारीले भुकम्पले परी ज्यान गुमाउने प्रति श्रद्धाञ्जली व्यक्त र घाइतेहरुको स्वास्थ्य लाभको कामना गरेका छन् । त्यस्तै उनले भुकम्प पीडितहरुलाई तत्काल राहत तथा क्षतीपूर्ती उपलब्ध गराइदिन नेपाल सरकार समक्ष आग्रह गरेका छन् ।

Blog Post Ad Blog Post Ad