काठमाडौं–८ (क) मा शैलेन्द्रमान बज्राचार्य विजयी
काठमाडौं ६ मंसिर ।
काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत प्रदेशसभा (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन् । उनले ५४६२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका राजेश शाक्यले ३८११ मत ल्याएका छन् ।
नेपाली कांग्रेसका राजुराज जोशीले ३६७० मत ल्याउदै तेस्रो भएका छन् ।