Ad Area

दाङ क्षेत्र न २ मा गठबन्धनकी रेखा शर्मा बिजयी


घोराही, ८ मंसिर । दाङ निर्वाचन क्षेत्र न २ मा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा विजयी भएकी छिन् । प्रतिस्पर्धी एमाले महासचिव शंकर पोखरेललाई १९७ मत अन्तरले पराजित गर्दे रेखाले जीत हाँसील गरेकी हुन् ।

गठबन्धनकी उम्मेदवार शर्मा प्रतिनिधिसभा सदस्यमा २६ हजार ८ सय ७७ मत प्राप्त गरि बिजयी भएकी छिन् । पोखरेलले २६ हजार ६ सय ८१ मत ल्याएका छन् ।

 

Blog Post Ad Blog Post Ad