Ad Area

दाङ निर्वाचन क्षेत्र नम्वर १ मा अनुराग खड्का विजयी


दाङ,८ मंसिर । दाङ निर्वाचन क्षेत्र नम्वर १ (१) मा अनुराग खड्का विजयी भएका छन् । काग्रेस नेता खुम बहादुर खड्काका छोरा अनुराग लुम्विनी प्रदेश सभा सदस्यका लागि ३ हजार ५२ मतअन्तरले विजयी भएका हुन् ।

गठवन्धनका उम्मेदवार खड्काले १६ हजार २ सय २२ मत प्राप्त गरेका छन् । उनका प्रतिस्र्धी नेकपा एमालेका कुल बहादुर केसीले ५ हजार १ सय ३९ मत प्राप्त गरेका छन् ।

Blog Post Ad Blog Post Ad