Ad Area

दाङ–३ (१) मा डिल्ली चौधरी निर्वाचित


दाङ, ८ मंसिर । निर्वाचन क्षेत्र नं ३ (१) मा गठवन्धनदलका तर्फबाट प्रदेशसभा सदस्यका साझा उम्मेदवार डिल्लीबहादुर चौधरी निर्वाचित भएका छन् ।

उनका प्रतिस्र्धी नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेलाई ५ हजार ४ सय मतले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

जम्मा ४० हजार ७ सय ८९ मत मध्ये चौधरीले १९ हजार ८ सय ५० मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकमा एमालेका पाण्ेडेले १४ हजार ४सय ५० मत ल्याएका छन् । प्रदेशसभा सदस्यमा निर्वाचित चौधरी लुम्बिनी प्रदेश ग्रामिण, पर्यटन तथा सहरी विकास मन्त्री हुन् ।भने पाण्डे तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान मेयर हुन् ।

Blog Post Ad Blog Post Ad