Ad Area

घरमा करोडौँको क्षती


 

रोल्पा, ११ मंसिर ।

रोल्पामा एक घरमा आगलागी हुँदा करोडौ मुल्यको क्षती भएको छ । जिल्लाको थबाङ गाउपालिका २ कोईचाबाङ निवासी ५८ बर्षिय शंकर झाक्रिको ३ तले ढुगांले छाएको घरमा शनिवार सांझ ५ बजे आगलागी भएको हो ।

लत्ता कपडा, अन्नपात, गरगहना लगाएत सम्पुर्ण सरसमानहरु जलेर नष्ट हँुदा लगभग एक करोड ४८ लाख बराबरको क्षेती भएको छ । परिवारनै कामको शिलशिलामा घर वाहिर हुँदा मानवीय क्षती हुन बाट भने जोगिएको छ । के कारणले आगलागी भयो भन्ने बिषयमा भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले रोल्पाले जानकारी दिएको छ ।

Blog Post Ad Blog Post Ad