Ad Area

प्रधानमन्त्री प्रचण्डले लिए शपथ


काठमाडौं,११ पुुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् । प्रधानमन्त्रीसँगै अन्य उपप्रधानमन्त्री र मन्त्रीहरुले पनि शपथ लिएका छन् ।

Blog Post Ad Blog Post Ad