Ad Area
समाचार

कमैया मुक्तिको २२ बर्ष, समस्या अझै उस्तै

घोराही,३ साउन । कमैया मुक्त देश घोषणा भएको २२ बर्ष पुरा भएको छ । कमैया मुक्तिसँगै पुनःस्थापनाका लागि तत्कालिन सरकारले २०५७ साल साउन २ गते देशलाई कमैया मुक्त घोषणा गरेको

साउन २, २०७९

अनलाइन पत्रकारिता संवेदनशील हुनुपर्नेमा सरोकारवालाको जोड

दाङ, २ साउन । अनलाइन पत्रिका मेचीकाली अनलाइनले आफ्नो ७औँ वार्षिकोत्सव मनाएको छ । दाङको घोराहीबाट २०७२ साल साउन २ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको अनलाइनले सोमबार एक कार्यक्रम गरी

साउन २, २०७९

कलश सहकारीको ४३ करोड बढी कारोबार,सबै सूचक सकारात्मक

दाङ, १ साउन । दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्थाले पछिल्लो एक वर्षमा ४३ करोड बढी कारोबार गरेको छ । आर्थिक वर्ष सकिएको भोलि साउन १ गते

साउन १, २०७९

प्रादेशिक आयुर्वेद चिकित्सालयलाई ५० शैयाको बनाइने

घोराही, १ साउन ।दाङको तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयलाई ५० शैयाको बनाइने भएको छ । त्यसका लागि लुम्बिनी प्रदेश सरकारबाट बजेट बिनियोजन भएको लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार

साउन १, २०७९

राप्ती गाउँपालिकाले लगायो जंकफूड र प्लाष्टिकका माला, खादा प्रयोगमा प्रतिबन्ध

दाङ, १ साउन । दाङको राप्ती गाउँपालिकाले जंकफूड र प्लाष्टिकका माला तथा खादा प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। पछिल्लो समय सम्मानका नाममा जताततै स्वागत सत्कार बढी तामझामयुक्त भइरहेको समयमा

साउन १, २०७९

प्रजातान्त्रिक विचार समाजको अध्यक्षमा शाह

दाङ,१ साउन । प्रजातान्त्रिक विचार समाज दाङको अध्यक्षमा प्रेम शाह चयन भएका छन् । समाजको तेस्रो जिल्ला अधिवेशनले शाहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रेशमराज गिरी,

साउन १, २०७९

क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधि छनोट

दाङ, १ साउन । नेपाली कांग्रेसको शुभेच्छुक संघ नेपाल सांस्कृतिक संघ दाङले अधिवेशनका लागि प्रतिनिधि छनोट गरेको छ । नेपाल सांस्कृतिक संघ दाङ अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षमा शनिवार घोराहीमा बसेको

साउन १, २०७९

तुलसीपुर मेट्रो कलेजको अभियान, विरुवा जोगाउनेलाई परीक्षामा अंक

तुलसीपुर,३२ असार । तुलसीपुर मेट्रो कलेजले रुख जोगाउने अभियान सुरु गरेको छ । हरेक विद्यार्थीहरुलाई रुख रोप्ने अनि जोगाउने अभिभारा सुम्पिएर अभियानको सुरुवात गरेको कलेज प्रमुख वसन्त आचार्यले बताए ।

असार ३२, २०७९

घोराहीमा गोठ भत्किदा एक बालिकाको मृत्यु !

दाङ, ३२ असार  । दाङको घोराहीमा गोठ भत्किदा एक बालिकाको मृत्यु भएको छ । घोराही उपमहागनरपालिका वडा नं. ९ मा शनिबार बिहान सवा ७ बजेतिर माटोले बनेको गोठ भत्किदा त्यसमा

असार ३२, २०७९

मनिषाको गजल संग्रह वसन्त ऋतुको समिक्षा

दाङ, ३२ असार । गजलकार मनिषा गिरीको गजल संग्रह वसन्त ऋतुको समिक्षा गरिएको छ । राप्ती साहित्य परिषद् दाङको आयोजनामा नियमित कृति समिक्षा कार्यक्रम अन्तर्गत १८४ औं शृङ्खलामा गजलकार गिरीको

असार ३२, २०७९

Next Page