Ad Area
खेलकुद

लमही पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

देउखुरी, ५ जेठ । लमही नगरपालिका ‘पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका’ घोषणा भएको छ । पाँच वर्ष मुनिका बालबालिकालाई नियमित खोप सेवाको पहुँचमा पु¥याउने, खोप छुटेका बालबालिकाको पहिचान गरी पूर्णखोप

जेष्ठ ५, २०८३

एक दिवसीयमा सन्दीपको विश्व कीर्तिमान

काठमाडौँ, ४ जेठ । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन् । नेपाली टोलीका पूर्व कप्तानसमेत रहेका लामिछानेले सर्वाधिक छिटो एक सय ५० विकेट

जेष्ठ ४, २०८३

१६ औं प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड, ५६ पदकसहित दाङ प्रथम

घोराही,४ जेठ । दाङमा भएको १६ औँ लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दाङ प्रथम बनेको छ । प्रतियोगितामा २७ स्वर्ण, १७ रजत र १२ काश्यसहित ५६ पदकसहित दाङले रनिङ

जेष्ठ ४, २०८३

दाङ स्कुल च्याम्पियनसिप हुने

दाङ,१४ वैशाख । दाङ स्कुल च्याम्पियनसिप–२०८३ हुने भएको छ । खेलकुद क्षेत्रको विकास र नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले गुर्जे युवा क्लवको आयोजनामा प्रतियोगिता हुन थालेको हो । प्रतियोगिताको

बैशाख १४, २०८३

एसियन बिच कबड्डीमा नेपाललाई कांस्य

काठमाडौँ, १४ वैशाख । चीनको सान्यामा जारी छैटौँ एसियन बिच गेम्स–२०२६ अन्तर्गत महिला बिच कबड्डीमा नेपालले कांस्य पदक जितेको छ । नेपाल सेमिफाइनलमा श्रीलङ्कासँग ४६–४३ ले पराजित भयो । अर्को

बैशाख १४, २०८३

आर्थिक अनियमितता अनुसन्धान गर्न एन्फा पदाधिकारीलाई विदेश भ्रमणमा प्रतिबन्ध

काठमाडौँ,१३ बेशाख । राष्ट्रिय खेलकुद परिषद्‌ (राखेप) ले एन्फा अध्यक्ष पंकज नेम्वाङ र महासचिव किरण राईलाई वैदेशिक भ्रमणमा रोक लगाएको छ । एन्फामा भएको आर्थिक अनियमितताका विषयहरूमा अनुसन्धान गर्न परिषद्ले

बैशाख १३, २०८३

लुम्बिनी रोड रेस प्रतियोगिता : पुरुषतर्फ नेपाली सेनाका खड्का र महिलातर्फ न्यौपाने विजेता

लीलाधर वली दाङ, १२ वैशाख । घोराहीमा भएको ‘दोश्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १० किलोमिटर रोड रेस प्रतियोगिता–२०८३’ मा पुरुषतर्फ नेपाली सेनाका खड्गबहादुर खड्का र महिलातर्फ पूर्णलक्ष्मी न्यौपाने

बैशाख १२, २०८३

दोश्रो लुम्बिनी रोड रेस प्रतियोगिताको तयारी पूरा, एक हजार बढी खेलाडीले प्रतिष्पर्धा गर्ने

दाङ,११ बैशाख । दाङको घोराहीमा बैशाख १२ गते शनिवार हुने ‘दोश्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १० किलोमिटर रोड रेस प्रतियोगिता–२०८३’ को सम्पूर्ण तयारी पुरा भएको छ । लुम्बिनी

बैशाख ११, २०८३

२५औँ आईटिएफ तेक्वान्दोमा व्रिटिसालाई स्वर्ण

दाङ, ५ वैशाख । काठमाडौँमा भएको २५ औँ आईटिएफ तेक्वान्दो तथा दोस्रो यू–१५ विद्यालयस्तरीय राष्ट्रिय प्रतियोगिता–२०८२ मा दाङकी व्रिटिसा गुरुङले स्वर्ण पदक जितेकी छिन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै दाङको

बैशाख ५, २०८३

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

दाङ,४ बैशाख । तुलसीपुर उपमहानगरपालिका–१७ स्थीत बेलझुण्डी रंगशालामा १६ औं दाङ जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्लास्तरीय रनिङशिल्ड प्रतियोगिताको शुक्रवार लुम्बिनी प्रदेशका जलस्रोत उर्जा तथा सिँचाइ मन्त्री

बैशाख ४, २०८३

Next Page