Ad Area
समाचार

१३ किशोरी क्लबलाई खेलकुद सामग्री वितरण

मनोज पौडेल बर्दिया, ६ पुस । राधाकृष्ण थारु जनसेवा केन्द्र द्वारा सञ्चालनमा रहेको सशक्त बालिका परियोजनाअन्तर्गत प्लान इन्टरनेशनल नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा खेलकुद सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।

पुस ६, २०८२

गुरुकुल दाङ अन्तरविद्यालय क्रिकेट सिजन–२ : माउन्टभ्यू र पुरन्धारा एभरेस्ट विजयी

दाङ, ५ पुस । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा शनिबारदेखि सुरु भएको गुरुकुल दाङ जिल्लास्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता सिजन–२ को पहिलो दिन माउन्टभ्यु स्कुल घोराही र पुरन्धारा एभरेस्ट एकेडेमी

पुस ५, २०८२

फ्रेन्ज फुटबल एकेडेमी सिङ्गापुर र लुम्बिनी फुटबल एकेडेमीबीच सम्झौता

दाङ, ५ पुस । सिङ्गापुरस्थित फ्रेन्ज इन्टरनेशनल फुटबल एकेडेमी र दाङको लुम्बिनी फुटबल एकेडेमीबीच ग्रासरुट फुटबल विकासका लागि ऐतिहासिक सम्झौता भएको छ । काठमाडौंको नक्सालस्थित होलिडे इन एक्सप्रेस होटलमा आयोजित

पुस ५, २०८२

पत्रकार महासंघ दाङले आज ३३ औं स्थापना दिवस मनाउँदै

दाङ, ४ पुस । नेपाल पत्रकार महासंघ दाङ शाखाले आफ्नो ३३ औं स्थापना दिवस आज मनाउँदैछ । स्थापना दिवसका अवसरमा आज शुक्रबार घोराहीमा विशेष कार्यक्रम आयोजना गरिएको छ । स्थापना

पुस ४, २०८२

बर्दियामा संयुक्त अनुगमन तथा मूल्याङ्कन भ्रमण

बर्दिया, ३ पुस । बर्दियामा राधाकृष्ण थारु जनसेवा केन्द्र (RKJS) ले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लब (BUC) तथा बि–ग्रुप (BEE-Group) सँग सहकार्य गर्दै बर्दिया जिल्लाका मधुवन नगरपालिका र

पुस ३, २०८२

घोराहीमा पवित्रादेवी स्मृति क्रिकेट प्रतियोगिता हुने

दाङ,२ पुस । दाङको घोराहीमा पवित्रादेवी स्मृति क्रिकेट प्रतियोगिता–२०८२ हुने भएको छ । दाङ युवा क्लबको आयोजनामा यही पुसको १३ गतेदेखि टि–२० पवित्रादेवी स्मृति क्रिकेट प्रतियोगिता सुरु हुने भएको हो

पुस २, २०८२

मैत्रीपूर्ण फुटबलमा पत्रकारको ‘निलो’ समूह विजयी

दाङ, २ पुस । नेपाल पत्रकार महासंघ दाङ शाखाको ३३ औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पत्रकारहरुको ‘निलो’ समूह विजयी भएको छ । घोराही उपमहानगरपालिका–१८ स्थित नवलपुल

पुस २, २०८२

यौन तथा प्रजनन स्वास्थ्य सेवाको प्रभावकारिता बढाउन समन्वयात्मक बैठक

दाङ,२८ मंसिर । लुम्बिनी प्रदेशमा यौन तथा प्रजनन स्वास्थ्य सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले समन्वयात्मक बैठक सम्पन्न भएको छ । नेपाल परिवार नियोजन संघ दाङ शाखाको आयोजनामा तथा स्वास्थ्य निर्देशनालयको

मंसिर २९, २०८२

हापुरखोला पुल, म्याद सकिन एक महिना बाँकी हुँदा पनि सुरु भएन काम

लीलाधर वली  घोराही, २८ मङ्सिर । दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत हापुरखोलामा पुल निर्माणको म्याद सकिन एक करिव एक महिना मात्र बाँकी रहदा समेत काम सुरु हुन सकेको छैन । २०८२ पुस महिनाभित्र

मंसिर २९, २०८२

घोराहीमा चौथो प्याब्सन रनिङ शिल्ड सुरु

दाङ, २५ मङ्सिर । घोराहीमा चौथो संस्करणको प्याब्सन घोराही रनिङ शिल्ड प्रतियोगिता–२०८२ सुरु भएको छ । प्याब्सन घोराही नगर समितिको आयोजनामा घोराही उपमहानगरपालिका–१८ स्थित नवलपुर खेल मैदानमा बुधवारदेखि प्याब्सन रनिङ

मंसिर २६, २०८२

Next Page