Ad Area
समाचार

दाङका सबै पालिकाको बजेट करीव ९ अर्व ४९ करोड

घोराही, ११ असार । निकै प्रयासपछि अन्ततः राप्ती गाउँपालिकाले बहुमत गाउँसभा सदस्यका आधारमा मध्यरातमा बजेट ल्याएसँगै दाङका सबै पालिकामा गरी करीव साढे ९ अर्व बराबरको बजेट सार्वजनिक भएको छ ।

असार ११, २०७९

सहमति जुट्न नसक्दा राप्ती गाउँपालिकामा बजेट ल्याउन ढिलाई

ओमप्रकाश गुप्ता भालुवाङ १० असार । दाङको राप्ती गाउँपालिकामा बजेटको तयारी नपुगेको भन्दै उपाध्यक्ष कमलापती चाैधरीले बजेट प्रस्तुत गर्न अस्वीकार गरेकी छिन् । शुक्रबार बेलुका ६ बजे बसेको लाइभ बैठकमा

असार १०, २०७९

कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुखमा पूर्णबहादुर खड्का मनोनि‍त

दाङ, १० असार । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का मनोनि‍त भएका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधानको धारा

असार १०, २०७९

राप्ती बाहेक दाङको ९ वटा पालिकाको बजेट ८ अर्व ८१ करोड बढी

घोराही, १० असार । दाङको राप्ती गाउँपालिका बाहेक ९ वटा पालिकाले आगामी आर्थिक वर्षको ८ अर्व ८१ करोड ३२ लाख ३७ हजार ३ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन्

असार १०, २०७९

बंगलाचुली गाउँपालिकाको बजेट ६३ करोड ५५ लाख

बंगलाचुली,१० असार । दाङको बंगलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० को लागि ६३ करोड ५५ लाख २० हजारको बजेट विनियोन गरेको छ । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगरको अध्यक्षतामा बसेको

असार १०, २०७९

बबईको बजेट ५० करोड ६५ लाख

हापुरे,१० असार । पश्चिम दाङको बबई गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागी ५० करोड ६५ लाख रुपैया बढीको बजेट ल्याएको छ । बबई गाउँपालिका उपाध्यक्ष बमकुमारी खड्काले आगामी आर्थिक वर्षका

असार १०, २०७९

तुलसीपुरको बजेट १ अर्व ८६ करोड

तुलसीपुर, १० असार । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷८० को अनुमानित बजेट सार्वजनिक गरेको छ । तुलसीपुर उपमहानगरपालिपकाका उपमेयर स्यानी चौधरीले बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै यस आर्थिक बर्षको कुल

असार १०, २०७९

घोराही उपमहानगरपालिकाको २ अर्व ३२ करोड बढी बजेट

घोराही, १० असार । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि २ अर्ब ३२ करोड ९० लाखको बजेट ल्याएको छ । शुक्रबार दोस्रो नगरसभाको पहिलो अधिवेशनमा उपप्रमुख हुमा डिसीले

असार १०, २०७९

माओवादी छोडेका गौतम एमालेमा प्रवेश

दाङ,१० असार । नेकपा माओवादी केन्द्र छोडेर स्वतन्त्र बसेका नेता जीवन गौतम एमाले प्रवेश गरेका छन् । शुक्रबार काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई एमाले प्रवेश गराएका हुन् ।

असार १०, २०७९

जिल्लामा सिकलसेलको स्क्रिनीङ परिक्षण

शिबराज पन्थी देउखुरी,१० असार । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको कार्यक्रम अन्तर्गत स्वास्थ्य कार्यालय दाङले जिल्लाका सात स्थानीय तहहरुमा सिकलसेल तथा थालासेमीयाको स्क्रिनिङ परिक्षण गर्न थालिएको

असार १०, २०७९

Next Page