समाज

नौमती बाजाको संरक्षणसँगै आम्दानी गर्दै महिला

लीलाधर वली दाङ, २६ जेठ । घोराही उपमहानगरपालिका–१३ डुम्बरगाउँका महिलाले लोपोन्मुख नौमती बाजा संरक्षणसँगै आम्दानी गर्दै आएका छन् । युनिक नौमती बाजा संरक्षण संस्था दर्ता गरेर दमाह, झ्याली, ट्याम्को, ढोलक,

जेष्ठ २७, २०८३

संस्कृत विश्वविद्यालय र वनारस हिन्दु विश्वविद्यालयबीच सम्झौता

दाङ,२६ जेठ । नेपाल संस्कृत विश्वविद्यालय र भारतको वनारस हिन्दु विश्वविद्यालयबीच प्राज्ञिक ज्ञान आदानप्रदानका लागि सम्झौता भएको छ । संस्कृत विश्वविद्यालयका कूचलसचिव माधव अधिकारी, साँस्कृतिक अध्ययन केन्द्रका कार्यकारी निर्देशक टिकाराम

जेष्ठ २६, २०८३

विद्यार्थीलाई वित्तीय साक्षरतासम्वन्धी प्रशिक्षण

दाङ, २६ जेठ । दाङ महिला जेसीजले ‘जेसीज सप्ताह–२०२६’ अन्तर्गत युवाहरुसँग वित्तीय साक्षरतासम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ । जेसीज सप्ताहव्यापी कार्यक्रमअन्तर्गत चौथो दिन मंगलवार घोराही उपमहानगरपालिका–१४ स्थित अम्बिकेश्वरी क्याम्पसमा अध्ययनरत

जेष्ठ २६, २०८३

सिप सिकेर आत्मनिर्भर बन्दै महिला 

प्रिया स्मृती गजमेर दाङ, २६ जेठ । लमही नगरपालिका–९ तेलिया निवासी कल्पना डाँगी हातले स्विटर बन्ने सिप सिकेपछि उत्साहित छिन् । घरधन्दा र चुल्हो चौकोमै सीमित डाँगीले लमही नगरपालिकाको गरिबी

जेष्ठ २६, २०८३

आधुनिक जीवनशैली र मानसिक स्वास्थ्यबारे सचेतना आवश्यक

दाङ, २५ जेठ । आधुनिक जीवनशैली र मानसिक स्वास्थ्यबारे नागरिकलाई सचेतना आवश्यक रहेको एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । ‘जेसीज सप्ताह–२०२६’ अन्तर्गत तेश्रो दिन दाङ महिला जेसीजले घोराही उपमहानगरपालिका–१८

जेष्ठ २५, २०८३

विश्व वातावरण दिवसमा त्रिभुवननगर जेसीजद्वारा वृक्षारोपण

दाङ,२२ जेठ । विश्व वातावरण दिवसको अवसरमा त्रिभुवननगर जेसीजले घोराहीले वृक्षारोपण गरेको छ । जेसीजले घोराही उपमहानगरपालिका–१८ स्थित गोरदौराको बायलडाडा चौतारी क्लब परिसरमा वृक्षारोपण गरेको हो । ‘एक जेसीज सदस्य,

जेष्ठ २२, २०८३

दुध सङ्कलन केन्द्रले किसानलाई सहज, आम्दानीमा वृद्धि

लीलाधर वली दाङ, २२ जेठ । राजपुर गाउँपालिका–३ खरदरिया निवासी कसान परिक्रमाप्रसाद यादवलाई दुध बिक्रीका लागि हुने समस्या हटेको छ । गाउँमै दुध सङ्कलन केन्द्र खुलेपछि दुध बिक्रीका लागि लमही

जेष्ठ २२, २०८३

संघर्षले प्राप्त गरेको सफलता

जीवनमा केही यस्ता क्षण हुन्छन्, जसले मानिसको सम्पूर्ण जीवनयात्रालाई नयाँ दिशा दिन्छन् । संघर्षका अनेकौँ मोड पार गरेर प्राप्त गरेको सफलताको आनन्द वर्षौँ बितिसक्दा पनि उस्तै ताजगीका साथ सम्झनामा रहिरहन्छ

जेष्ठ २०, २०८३

विदेशबाट फर्केर कृषि कर्ममा रमाउँदै महरा

भरत विश्वकर्मा रोल्पा, २० जेठ । सुनिलस्मृति गाउँपालिका–४ तेबाङ खुङ, रोल्पाका ४५ वर्षीय नेत्रबहादुर महरा हिजोआज व्यावसायिक कृषि कर्ममा व्यस्त छन् । महरा २०७० सालदेखि महरा व्यावसायिक बाख्रा फर्म अर्गानिक

जेष्ठ २०, २०८३

दाङमा ‘लागुऔषध नियन्त्रण विशेष स्विप अपरेशन’, एक सय ६२ जना पक्राउ

दाङ,१४ वैशाख । दाङमा लागुऔषध नियन्त्रण तथा रोकथामका लागि प्रहरीले सञ्चालन गरेको ‘लागुऔषध नियन्त्रण विशेष स्विप अपरेशनका क्रममा एक सय ६२ जना पक्राउ परेका छन् । जिल्लामा बढ्दै गएको लागुऔषध

बैशाख १४, २०८३

Next Page