Ad Area
प्रदेश

नौ महिनामै साढे चार अर्बको तरकारी र फलफूल आयात

कृषि वस्तुमा आत्मनिर्भर बन्न नसक्दा भारतबाट ठूलो मात्रामा ताजा तरकारी तथा फलफूल आयात हुने गरेको छ । चालु आर्थिक वर्ष २०७९÷०८० को नौ महिनामा पूर्वीनाका काँकरभिट्टाबाट रु चार अर्ब ४१

बैशाख २३, २०८०

१२ कक्षामा नन ग्रेड आएको विषय मात्र पुन: परीक्षा दिन पाइने

काठमाडौं,२३ वैशाख । कक्षा १२ का विद्यार्थीले एनजी (नन ग्रेड) आएको विषयमा मात्र ग्रेडवृद्धि परीक्षा दिन पाउने भएका छन् । सरकारले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्दै जति वटा विषयमा

बैशाख २३, २०८०

लुम्बिनी मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पाए विश्वासको मत

दाङ,१९ वैशाख। लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत प्राप्त गरेका छन् । उनको पक्षमा ५३ मत र

बैशाख १९, २०८०

दाङबाट दुईलाख केजी जडिबुटी निर्यात

घोराही,१८ बैशाख । दाङको राष्ट्रिय तथा निजीबाट बितेको ९ महिनाको अवधिमा करिब दुई लाख किलो बढी जडिबुटी निर्यात भएको छ । डिभिजन वन कार्यालय घोराहीकाअनुसार चालु आर्थिक वर्ष २०७९÷०८० को

बैशाख १८, २०८०

नेपाल र युएई एसीसी प्रिमियर कपको फाइनलमा

काठमाडौं,१६ वैशाख । काठमाडौंमा भइरहेको एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र युएई फाइनल प्रवेश गरेका छन् । वर्षाले प्रभावित खेलमा नेपाल समूह बिजेता भएका आधारमा फाइनलमा पुगेको छ भने युएईले

बैशाख १६, २०८०

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्ली चौधरीले लिए शपथ

दाङ, १५ वैशाख । लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शपथ लिएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री चौधरीलाई शपथ गराएका हुन् । नेपाली कांग्रेस लुम्विनी

बैशाख १५, २०८०

लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरी मुख्यमन्त्री नियुक्त

दाङ, १४ वैशाख । लुम्बिनीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त भएका छन् । नेकपा माओवादी केन्द्रसहित ८ दलका ५२ जना र एकजना स्वतन्त्र सांसदको समर्थनमा संविधानको

बैशाख १४, २०८०

घोराही न्यायिक समिति,अधिकांश विवाद मिलापत्र

दाङ, १३ बैशाख । घोराही उपमहानगरपालिका न्यायिक समितिले अधिकांश विवाद मिलापत्रमा सल्टेका छन् । समितिमा दर्ता भएकामध्य ६९ दशमलव २९ प्रतिशत उजुरी मिलापत्र समधान भएका छन् । तेस्रो चौमासिकअन्तर्गत् घोराही

बैशाख १३, २०८०

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले पाएनन् विश्वासको मत

देउखुरी,११ बैशाख । लुम्बिनीमा एमाले नेतृत्वको प्रदेश सरकार ढलेको छ। बुधबार प्रदेशसभामा मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै उनी नेतृत्वको सरकार ढलेको हो। प्रदेशसभामा मुख्यमन्त्री गिरीले राखेको विश्वासको मतसम्बन्धी

बैशाख ११, २०८०

ग्रामीण बस्ती जोड्ने सडकको स्तरोन्नति हुँदै

घोराही, ११ बैशाख । दाङको पहाडी विकट बस्ती हाँसीपुर हुँदै प्रदेश राजधानी जोड्ने बिपी मागअन्तर्गत सिमलतारा–मुलाबारी–हाँसीपुर–बाङ्गेसाल सडकको स्तरउन्नतीको काम धमाधम रूपमा अघि बढेको छ । बिपी मार्गअन्तर्गत घोराही उपमहानगरपालिका–१ को

बैशाख ११, २०८०

Next Page