Ad Area
प्रदेश

दाङमा यस वर्ष मह उत्पादनमा कमी

घोराही, ५ वैशाख  । दाङमा यो वर्ष मह उत्पादन घटेको छ । मौसमको प्रतिकूल असर, वायु प्रदूषण, वनस्पतिमा फूल नफुलेका कारण यो पटक मह उत्पादनमा कमी आएको हो । यो वर्ष

बैशाख ५, २०८०

बाँकेलाई ६ विकेटले हराउँदै दाङ फाईनलमा, उपाधिका लागि रुपन्देहीसँग खेल्ने

घोराही, ५ बैशाख । लुम्बिनी प्रदेश स्तरीय १६ वर्ष मुनिको पुरुष छनोट प्रतियोगितामा दाङ फाईनलममा प्रवेश गरेको छ । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी प्रतियोगितामा आज भएको खेलमा बाँकेलाई

बैशाख ५, २०८०

महालेखाको प्रतिवेदन,जिल्लामा घटेन बेरुजु

दाङ, ४ बैशाख । जिल्लाका पालिकाहरूमा बेरुजु घट्न सकेको छैन । हरेक वर्ष बेरुजु आए पनि बेरुजु शून्य बनाउनतर्फ पालिकाहरूले काम गरेको देखिएको छैन । जसले गर्दा हरेक वर्ष पालिकाहरूको

बैशाख ४, २०८०

१६ वर्ष मुनिको पुरुष छनोट क्रिकेटमा दाङको सहज जीत, बर्दिया ७ विकेटले पराजित

घोराही, ३ बैशाख । लुम्बिनी प्रदेश स्तरीय १६ वर्ष मुनिको पुरुष छनोट क्रिकेट प्रतियोगिता अन्तरगत आईतबार भएकोे खेलमा दाङ ७ विकेटले विजयी भएको छ । रूपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी

बैशाख ३, २०८०

‘पत्रकारिता क्षेत्रलाई व्यवस्थीत र जिम्मेवार बनाउन गम्भीर बनौ’

घोराही, २ बैशाख । पत्रकारिता क्षेत्रलाई व्यवस्थीत, मर्यादित र जिम्मेवार बनाउन संचार क्षेत्रमा संलग्न सवै लाग्नुपर्ने बताएका छन् । नयाँ वर्ष २०८० को अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखाले शनिवार

बैशाख २, २०८०

दाङमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

घोराही, २ बैशाख । दाङमा शनिवार भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको घोराही–लमही सडक खण्डमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । तुलसीपुरबाट बुटवल

बैशाख २, २०८०

जोखिम जोलेर गाउँगाउँमा सेवा प्रदान गर्दै आत्मनिर्भर लुघवित्त

घोराही, १ बैशाख । ग्रामीण महिला उत्थान केन्द्रद्वारा प्रवर्द्धन आत्मनिर्भर लुघवित्त वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष मिरा चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा

बैशाख १, २०८०

लोक तथा दोहोरी गीत प्रतिष्ठानद्वारा लोक गायक पाण्डेय र वलीलाई पुरस्कार प्रदान

दाङ, ३० चैत । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लोक गायक तथा सर्जक दण्डपानी पाण्डेय र गायक तथा संगीतकार केशवराज वली ‘राजेश’ लाई सम्मान गरिएको छ । राष्ट्रिय

चैत्र ३०, २०७९

बबई करिडोर र महाभारत क्षेत्रका बस्तीको वैज्ञानिक व्यवस्थापनका लागि पहल गर्ने निर्णय

घोराही, ३० चैत । प्रत्येक महिनामा बस्दै आएको दाङका स्थानीय तहबीचको अन्तर स्थानीय तह स्तरीय घुम्ती बैठक घोराहीमा बसेको छ । जिल्ला समन्वय समिति दाङको आयोजना तथा घोराही उपमहानगरपालिकाको व्यवस्थापनमा

चैत्र ३०, २०७९

देउखुरीको नर्तीमा बस दुर्घटना, ८ जना घाइते

दाङ,२७ चैत । पूर्व–पश्चिम महेन्द्र राजमार्गमा सवारी दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत महेन्द्रनगरबाट बुटवलतर्फ जादै गरेको लु १ ख ९३९२ नम्वरको बसको पट्टाको पिन

चैत्र २७, २०७९

Next Page