Ad Area

आज नेपाल बन्द


नेपाल बन्दको प्रभाव दाङमा पनि परेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज नेपाल बन्दको घोषणा गरेको हो । जसका कारण लामो तथा छोटो दुरीका सवारी साधन संचालन भएका छैनन् । भने बजार पूर्ण रुपमा बन्द भएका छन्

विहान खुल्ने कलेज, क्याम्पसहरु समेत खुलेका छैनन् भने पसल पनि बन्द नै रहेका छन् । दाङमा पनि बन्दको प्रभाव परेको छ । बन्दको पूर्व सन्ध्यामा हिजो सँझ विप्लव नेतृत्वको नेकपाका कार्यक्रताले मसाल जुलुस पनि निलेका थिए ।

Blog Post Ad Blog Post Ad