Ad Area

सुवास नेम्वाङको निधनमा सरकारले सार्वजनिक विदा दिने


 

काठमाडौं । एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनमा सरकारले सार्वजनिक विदा दिने भएको छ ।

आज बिहान बसेको मन्त्रीपरिषद्को बैठकले उनको अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले उनलाई राष्ट्रिय सम्मान दिने पनि निर्णय गरेको छ ।

नेम्वाङको आज बिहान हृदयघातका कारण निधन भएको थियो ।

 

Blog Post Ad Blog Post Ad

Blog Post Ad