Ad Area

कथा : पहिलो स्पर्श


लक्ष्मण शर्मा

सधैँ झैँ हरेक शुक्रबार हामीलाई हतार नै भएको हुन्छ। कम्पनी ठूलो भएको हुँदा हामी कामदारलाई वासिङ मेसिनमा कपडा राख्न सधैँ हतार। ढिलो भयो कि पालो नआउने ।

मे एक २०२४ को शुक्रबार म हतार हतार आफ्नो कपडा वासिङ मेसिनमा राख्न दौडिँदै गएको थिए। म भन्दा अघि नै ऊ पुगेर आफ्नो कपडा राख्दै रहीछ। ladies always first you know”  उसले मुसुक्क हाँस्दै भनी। हामी एउटै कम्पनीमा काम गर्ने भएपनि अन्तर्मुखी लजालु स्वभावको म प्राय केटी मान्छेसँग छिट्टै घुलमिल हुन सक्दैन। त्यसैको परिणाम होला उ सँग त्यो अघिसम्म बोलचाल थिएन।“ओ रेली बट आइ डोन्ट नो after today i remain it ok”  मैले मुसुक्क हाँस्दै भने।

anyway you look like an Indian” उसले अचानक तिमी भारतीय जस्तो देखिन्छौ भन्दा छक्क परे। मोरीले इन्डियन फिल्म खुब हेर्दी रहीछ। पछि बुझ्दा थाहा भयो। “ओ रेली बट आइ एम नेपाली,i proud to be nepali not an indian okमैले रुखो जवाफ दिए।

No no, i know you are nepali but you look like an Indian  

मोरीले मलाई भारतीय जस्तो कसरी देखिछे जान्ने इच्छा जाग्यो। “जयध मय थयग यियप ष्पिभ बल ष्लमष्बल रु”

Blog Post Ad

You are tall ,big  eye,nice hair and good body 

उसले एक स्वरमा जवाफ दिई। सोचे मोरीलाई भारतीय फिल्म सँगसँगै भारतका मान्छे पनि मन पर्दै गएछन्। ऊ हेर्दा काली भएपनि निकै राम्री थिए। यदि कपाल र गोरी हुँदीहोत दक्षिण भारतीय फिल्मकी अभिनेत्री काजल अग्रवाल जस्तै देखिन्थी। उ काली भएपनि आफूलाई बडो सजाउँन्थी। मेकअप, लुगा बडो मिलाएर सुहाउने गरी लगाउने।

कालो नाइटी ड्रेस लगाएकी नीलमको बकुला ध्यानमा बसेजस्तो किल्बेज परेको स्तन सेतो प्रकाशमा बाहिरबाट प्रष्ट देखिन्थ्यो त्यो दिन। अभिनेत्री रेखा थापाको भनाइमा (“ प्राय लोग्ने मानिसहरूले स्वास्नि मानिसहरूसँग कुरा गर्दा उनीहरूको आँखा महिलाहरूको विशेष अङ्गमा गइरहेको हुन्छ।“रेखा थापाको यो भनाईमा सत्यता भएको महसुस हुन्छ। प्राय शुक्रबार कामबाट फर्कँदा यहाँको ७ बजेको हुन्छ। यताउति गर्दा रात नै भएको हुन्छ।

निलम मेरो अफ्रिकन साथी।

“how is work today “ ऊ म सँग बोल्ने चाहना राख्दै सोधी।

“same all day” मैले थकित पारामा उत्तर दिए। उसले बुझिछ क्यारे भनी) you tried so much today. so put here your clothes after finish then I put your okay” 

“ok thanks so much मैले मुसुक्क हाँस्दै भने।

कहिल्यै नबोल्ने निलम आज किन यसरी म सँग खुलेर बोली होला भनेर सोचे। त्यो दिनदेखि ऊप्रति मेरो हेर्ने नजरमा परिवर्तन आएको भान हुन थाल्यो। काममा जाँदा पनि उसको रुम हुँदै good morning भन्दै जानुपर्ने लत बस्न थाल्यो। उसले पनि मलाई “हाउ आर यु” भन्नै पर्ने।

थाकेको बेला वा दुखेको बेला जब कसैले तपाईँलाई How r you भन्छ नि तब त्यो शब्द ज्यादै कर्णप्रिय लाग्छ। जतिसुकै दुःखमा पनि “इट्स ओके” भन्न सक्नु नै मानवीय स्वभाव होला सायद। दिनप्रतिदिन हामी नजानिँदो तरिकाले नजिक हुँदै गएका थियौँ। जम्बियाका प्रायजसो मानिसहरूले what`s app प्रयोग गर्ने रहेछन्। उसले एक दिन मेरो what`s app नम्बर मागी ।

why you need?” मैले सोधे किनकि हामी प्राय जसो दिनमा एकचोटी भेट भएकै हुन्थ्यो उसले मार्केट धेरै टाढा भएको र तिमी जाँदा तिमीसँगै म पनि जान चाहन्छु त्यसैले भन्ने प्रतिक्रिया दिई। प्राय हामी नेपालीलाई तुलनात्मक रुपमा सस्तो चाहिने हुँदा हामी बसेको ठाउँभन्दा ३ किलोमिटर पर क्याफे सहितको ठूलो सुपरमार्केट छ भन्ने कुरा पत्ता लगाएका थियौ।

5 jun 2024 मलाई मार्केट जाने काम पर्यो उसलाई what`s app मा कल गर्दै ७ बजेतिर आफू मार्केट जान लागेको र जाने भए आउ भन्दै खबर गरे। उ निलो हाफ जिन्स पाइन्ट, सेतो जुत्ता, सेतो टिसर्टको भित्रबाट रातो समीजमा नक्कली कपाल लगाएर आफूलाई सजाएर आएकी थिई।You look so beautiful मैले भने। मुसुक्क हाँस्दै थ्याङ्क्स भनी। अनि सोधी सधैँ सोध्ने प्रश्न how are you?”

i am good” मैले यति राम्री मान्छेलाई देखेपछि राम्रो त हुनै पर्यो नि भन्दै जिस्काए। मार्केटको क्याफेमा चिसो एसी रुममा हामी केही छिन् गफिएपछि उसले वेटरलाई बोलाउँदै अर्डर गरी “टु ब्ल्याक कफी एन्ड टु आइस सिग्रेट प्लिज” म सुनेर छक्क परे कि उसले चुरोट पनि खादी रहिछ।

you like smoke?” मैले आश्चर्य मान्दै सोधे। उसले यो कमन कुरा हो आजको जमानामा सबैले खान्छन् तर यसलाई लत बसाल्नु हुँदैन भन्ने आत्मविश्वासी जवाफ दिइ। म ट्वा परे सुनेर। केही बेरमा अर्डर आयो उसले मलाई पनि चुरोट पिउन भनी मैले “नो थ्यांक्स” भन्ने जवाफ दिँदै कफीलाई सेयर्स गराए। केही समय अंग्रेजी गानामा चिसो एसीको हावामा विलय हुँदै शान्त पारामा कफी सकेर हामी फर्कियौं। छुट्टिने बेलामा उसले गर्ल्याम्म अँगालो हाल्दै आफ्नो छातीलाई मेरो छातीमा टच गर्दै दुवै हातले कस्दै भनी “आइ लभ यु।“ म सुनेर छक्क परे। के गर्ने, के नगर्ने।

अझ भन्दै थिई दिनमा यसरी एकपटक हक गर्न सक्यो भने तनाव कम हुन्छ। र मानिसमा रोग प्रतिरोधात्मक शक्ति पनि बढेर जान्छ। यो वैज्ञानिक रुपमा प्रमाणित कुरा हो। विश्वास नभए गुगल गरेर हेर भन्दै मलाई लिभिङ टुगेदरमा बस्न चाहेको कुरा बताई। यहाँ आफूलाई जीवनमा पहिलोपटक कुनै महिलाले त्यसरी स्पर्श गरेको र त्यस्तो अफर दिएकोमा अचम्म लागिरहेको थियो। त्यो नै मेरो जीवनको पहिलो स्पर्श थियो। उसको हात मेरो कम्मरमुनि र उसको ओठ मेरो ओठमा सलबलाउनु अगाडि नै म उ सँग छुट्टिन चाहन्छु डियर पाठक किनकि कर्मस।

 

Blog Post Ad Blog Post Ad