Ad Area

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना


काठमाडौं,९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ ।

अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् । जहाज उड्ने क्रममा दुर्घटना भएको हो । थप विवरण आउन बाँकी छ ।

Blog Post Ad Blog Post Ad