Ad Area

दाङमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि


दाङ,१७ माघ । दाङमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३० जनामा पिसिआर परिक्षण गर्दा ११ जनामा र ८० जनामा एन्टिजेन परिक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन केन्द्रले दाङले जनकारी दिएको छ ।

दाङमा योसँगै सक्रिय संक्रमित संख्या तीन सय ६७ पुगेको छ । त्यसैगरी तीन सय ५९ जना हामआइसुलेसने, तीन जना अस्पतालमा र पाँच जना आईसियुमय छन् भने आज निको हुनेको संख्यो ४२ पुगेको छ । सोमवार निको हुनेको संख्या ४२ रहेको छ ।

दाङ जिल्लामाहाल सम्म १० हजार पाँच सय १९ जनामा कोरोना पुष्टि भएको केन्द्रले जानकारी दिएको छ

Blog Post Ad Blog Post Ad