‘गाउँ÷टोलका सभापतिहरु कांग्रेसका आधारस्तम्भ’

तुलसीपुर, ७ चैत । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी तथा घर घर जाऊँ काँग्रेल जिताऊ अभियानका दाङ जिल्ला प्रतिनिधी विमल रिजालले पार्टीको आधारस्तम्भ स्थानीय तहका गाँउ÷टोलका सभापतीहरुनै भएको बताउनु भएको छ ।
नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपलिका वडा नंं ३ इकाई समितिले सोमबार दमारगाँउमा गाँउ÷टोलका सभापतीहरुसगं घर जाउ काँग्रेस जिताउ अभियाको अवसरमा आयोजित अन्तक्रिया कार्यक्रमामालाई सम्बोधन गदै यस्तो बताउनु भएको हो । आगामी स्थानीय निर्वाचनमा काँग्रेसले जित हासिल गर्ने सक्ने वडा बनाउनु गाँउ÷टोलका सभापतीहरुलाई निदेशन दिनुभएको थियो ।
नेपाली काँग्रेसले घर घर जाऊँ काँग्रेस जिताउ अभिया वडा इकाईको समव्ययमा प्रत्येक घर घरमा काँग्रेसका प्रतिनिधि पुगी यो अभियानलाई सफल पर्ने बताउनु भएको छ । वडा इकाई सभापती भुपलाल वलीको अध्यक्षता तथा महाधिवेशन प्रतिनिधी तथा घर घर जाऊँ काँग्रेस जिताऊ अभियानका दाङ जिल्ला प्रतिनिधी विमल रिजालको प्रमुख आतिथ्यता एवं क्षेत्र नं।.३ कि क्षेत्रीय सदस्य तथा घर घर जाऊँ अभियानकी क्षेत्र नं. ३ कि प्रतिनिधी रेश्मी वलीको विशिष्ठ आतिथ्यतामा सम्मन कार्यक्रममा काँग्रेसलाई कसरी वडा, नगर बिजयी गराउने भन्ने उदेश्य लियर गाउँ टोलमा अभियान चलाएको बताउनु भएको थियो ।
व्यक्तिले भन्दा नेपाली काँग्रेस पाटीलाई निर्वाचनमा जिताउन सवै लागिपर्ने बताउनुभएको थियो । वडा ईकाई उपसभापति रेशम प्रकाश मल्लको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा सचिव प्रेम तिवारीले गर्नु भएको थियो । कार्यक्रममा वडा नं। ३ का १५ टोल÷गाँउ सभापती, उपसभापती र सचिवहरुको उपस्थिति रहेको थियो ।