Ad Area

लालीगुराँशको फूल विक्रि गर्दै बालबालिका


लालीगुराँश विक्रि गर्दै बालबालिका : बंगलाचुली गाउँपालिका–५ टोट्केमा लालीगुराँशको फूल विक्रि गर्नका लागि घोराही–मुर्कुटी–प्युठान सडकमा उभिएका बालबालिकाहरु । राष्ट्रिय फूलका रुपमा रहेको लालीगुराँशको फूल विक्रि हुने भएपछि विद्यालय विदाको समयमा बालबालिकाहरु जंगलमा रहेको पूmल टिप्दै सडकमा उभिएर विक्रि गर्ने गरेको बताउँछन् । यसरी सिजनमा फूल्ने लालीगुराँशको फूल विक्रि गरेर आम्दानी भएको पैसाले आफ्नो खर्च टार्ने गर्ने गरेको बताए ।

तस्वीर : समानान्तर डट.कम.

Blog Post Ad Blog Post Ad