Ad Area

राजपुर ६ मा माओवादीबाट रोकाको प्यानल विजयी


देउखुरी, १ जेठ । दाङको राजपुर गाउँपालिका वडा नम्बर ६ मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । वडाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका श्यामबहादुर रोकाले ५ सय ८० मत प्राप्त गरि विजयी भएका छन् ।

रोकाले एमालेका राजेन्द्र चौधरी र कांग्रेसका सन्तराम चौधरीलाई पछि पार्दै विजयी हासिल गरेका हुन् ।

त्यसैगरी नेकपा माओवादी केन्द्रबाट दिलमती वलीले ५ सय ६९, सन्ध्या नेपालीले ५ सय ६४, दिपेश चौधरीले ५सय ४३ र नेत्रबहादुर खत्रीले ५ सय ५३ मत प्राप्त गरि विजयी हुनु भएका छन् ।