Ad Area

लमही ९ मा कांग्रेसका भेषबहादुर केसी सहित प्यानल विजयी


लमही, १ जेठ । लमही नगरपालिका वडा नं. ९ मा नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार भेषबहादुर केसीको प्यानल विजयी भएको छ ।
केसी ८०३ मतसहित विजयी भएका हुन । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार खिम बहादुर केसीले ६८९ प्राप्त गरेका छन् । निर्वाचित केसी २०७४ सालको निर्वाचनमा पनि वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।