Ad Area

दाङमा कुन पार्टीले कति वडा जिते ?


दाङ, ३ जेठ । स्थानीय तहको निर्वाचनमा दाङका १०० वडामध्य ५८ वडाको नतिजा आएको छ । नतिजा अनुसार नेपाली कांग्रेसले २५ वडाहरु जितेको छ । त्यसैगरी नेकपा एमाले १९, नेकपा माओवादी केन्द्रले १२ र राष्ट्रिय जनमोर्चाले एउटा वटा वडा जितेको छ ।

जिल्लामा मुख्य तीन दलहरुको प्रतिस्पर्धा चलिरहदा एउटा वडा भने स्वतन्त्र उम्मेदवार बिजयी हासिल गरेका छन् । बाँकी वडाहरुको भने मतगणना जारी रहेको छ । जिल्लाका दश स्थानीय तहहरु मध्य हालसम्म बंगलाचलुी गाउँपालिका र राजपुर गाउँपालिकाको परिणाम सार्वजनिक भैसकेको छ भने अन्य पालिकाहरुको मत परिणाम आउने क्रम जारी रहेको छ ।

नेपाली कांग्रेसले जितेका वडाहरु
१ घोराही उपमहानगरपालिका–१९ अध्यक्ष ज्ञानबहादुर रायमाझी
२ लमही नगरपालिका–९ अध्यक्ष भेषबहादुर केसी
३ बंगलाचुली गाउँपालिका–१ अध्यक्ष बिष्णु कुँवर
४ बंगलाचुली गाउँपालिका–२ अध्यक्ष मैते पुन
५ दंगीशरण गाउँपालिका–१ अध्यक्ष रमेश भण्डारी
६ दंगीशरण गाउँपालिका–३ अध्यक्ष सुकलाल चौधरी
७ गढवा गाउँपालिका–७ अध्यक्ष राहुलदेव चौधरी
८ बबई गाउँपालिका–२ अध्यक्ष टेकबहादुर वली
९ लमहीनगरपालिका–१ दामोदर पौडेल
१० बंगलाचुली गाउँपालिका–४ डासबहादुर डाँगी
११ बंगलाचुली गाउँपालिका–६ डोरबहादुर केसी
१२ शान्तिनगर गाउँपालिका–३ मिनबहादुर केसी
१३ राजपुर गाउँपालिका–२ अध्यक्ष ओमप्रकाश यादव
१४ बबई गाउँपालिका–५ अध्यक्ष हर्कबहादुर श्रीस
१५ शान्तिनगर गाउँपालिका–५ अध्यक्ष आपेन्द्रबहादुर रावत
१६ राजपुर गाउँपालिका–४ अध्यक्ष रामेश्वर यादव
१७ दंगीशरण गाउँपालिका–६ अध्यक्ष रोशनजंग शाह
१८ राप्ती गाउँपालिका–३ अध्यक्ष रमेश अधिकारी
१९ घोराही उपमहानगरपालिका–१६ अध्यक्ष तारा डिसी
२० गढवा गाउँपालिका–५ अध्यक्ष लेखराज थापा
२१ घोराही उपमहानगरपालिका–१३ अध्यक्ष डुल्लुराम पोख्रेल
२२ लमही नगरपालिका–६ अध्यक्ष उमेश खड्का
२३ लमही नगरपालिका–८ अध्यक्ष श्यामनारायण चौधरी
२४ बबई गाउँपालिका–६ अध्यक्ष राकेश शाह
२५ बबई गाउँपालिका–७ अध्यक्षमा तिलकराम भण्डारी
माओवादी केन्द्रले जितेका वडाहरु
१ राप्ती गाउँपालिका–९ रिमबहादुर सुनारी मगर
२ शान्तिनगर गाउँपालिका–१ अध्यक्ष जंगबहादुर पुन
३ राजपुर गाउँपालिका–६ अध्यक्ष श्यामबहादुर रोका
४ राजपुर गाउँपालिका–७ अध्यक्ष पुष्करलाल वली
५ बंगलाचुली गाउँपालिका–३ अध्यक्ष शोभाराज विश्वकर्मा
६ बंगलाचुली गाउँपालिका–७ अध्यक्ष गिरबहादुर थापा
७ बंगलाचुली गाउँपालिका–८ अध्यक्ष झविन्द्र गाहामगर
८ लमही नगरपालिका–५ अध्यक्ष ओमप्रकाश सुवेदी
९ बंगलाचुली गाउँपालिका–५ अध्यक्ष लिलाबहादुर घर्ती
१० राप्ती गाउँपालिका–२ अध्यक्ष पहलमान चौधरी
११ गढवा गाउँपालिका–६ अध्यक्ष बिरबहादुर आले
१२ गढवा गाउँपालिका–४ अध्यक्ष हरिभगत चौधरी

एमालेले जितेका वडाहरु
१ गढवा गाउँपालिका–८ अध्यक्ष अव्दुल खालिक सिद्धिकी
२ राजपुर गाउँपालिका–१ अध्यक्ष सूर्यप्रसाद चौधरी
३ दंगीशरण गाउँपालिका–२ अध्यक्ष डम्वर खत्री
४ बबई गाउँपालिका–१ अध्यक्ष प्रेमबहादुर डाँगी
५ बबई गाउँपालिका–३ अध्यक्ष मानबहादुर केसी
६ राप्ती गाउँपालिका–८ अध्यक्ष चन्द्रबहादुर गुरुङ
७ दंगीशरण गाउँपालिका–४ अध्यक्ष कमल चौधरी
८ दंगीशरण गाउँपालिका–५ अध्यक्ष निरज बस्नेत
९ बबई गाउँपालिका–४ अध्यक्ष टेकबहादुर वली
१० राप्ती गाउँपालिका–५ अध्यक्ष गेमबहादुर खड्का
११ घोराही उपमहानगरपालिका–१ अध्यक्ष राममणि पाण्डेय
१२ घोराही उपमहानगरपालिका–१४ अध्यक्ष भानसिंङ बुढा
१३ घोराही उपमहानगरपालिका–१८ अध्यक्ष भरत अर्याल
१४ राप्ती गाउँपालिका–७ अध्यक्ष सिताराम चौधरी
१५ शान्तिनगर गाउँपालिका–४ अध्यक्ष गोमानबहादुर वली
१६ राजपुर गाउँपालिका–५ अध्यक्ष टंक विष्ट
१७ घोराही उपमहानगरपालिका–२ अध्यक्ष चित्रबहादुर चौधरी
१८ घोराही उपमहानगरपालिका–१७ अध्यक्ष रामलौटन चौधरी
१९ दंगीशरण गाउँपालिका–७ अध्यक्ष रमेश वली

राष्ट्रिय जनमोर्चा
१ राप्ती गाउँपालिका–४ अध्यक्ष बीरबहादुर चौधरी
स्वतन्त्र
१ शान्तिनगर गाउँपालिका–२ अध्यक्ष सुनिल वली

 

Blog Post Ad

 

Blog Post Ad Blog Post Ad