Ad Area

घोराहीमा नरुलाल ३ हजार मतले अगाडी


दाङ,३ जेठ । घोराही उमहानगरपालिकामा एमालेले अग्रता कायम राखेको छ । नेकपा एमालेका उम्मेदवार नरुलाल चौधरीले १८ हजार एक सय २१ प्राप्त गर्दे अग्रता कायम गरेका छन् । भने उनका प्रतिस्पधी गठबन्धनका उम्मेदवार हेमराज शमाले १५ हजार ५ सय २१ म्त प्राप्त गरेका छन् ।

यस्तैगरी उपप्रमुखमा पनि एमालेको अग्रता रहेको छ । एमालेका हुमा डिसीले १५४७२ मत प्राप्त गर्दा उहाका प्रतिष्प्रर्धी कांग्रेसका भुव बहादुर डाँगीले १४६०४ मत प्राप्त गरेका छन् । डाँगी र डिसी बिच ८६७ मतान्तर रहेको छ ।

घोराहीमा अहिले सम्म १,२,१३,१६,१७,१८,१९ लगाएत ८ वडाको मतगणना सम्पन्न भएको छ । अब ११ वडाको मतगणना हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिएका छन् ।

Blog Post Ad Blog Post Ad