Ad Area

लुम्बिनी आईटिएफ तेक्वान्दो संघमा नयाँ नेतृत्व, सचिवमा रोल्पाका बाठामगर


दाङ,२६ असार । लुम्विनी प्रदेश आइटिएफ तेक्वान्दोस ससंघमा नया नेतृत्व चयन भएको छ । शनिवार रुपन्देहीको बुटवलमा भएको लुम्बिनी प्रदेश आईटिएफ तेक्वान्दो ससंघको दोश्रो साधारणसभा तथा अधिवेशनले रितमान कामुमगरको अध्यक्षतामा १३ सदस्यीय नया नेतृत्व चयन गरेको हो ।

जससको उपाध्यक्षमा गीता क्षेत्री र नवराज खरेल,सचिवमा विक्रम बाठामगर, कोषाध्यक्षमा राजन रसाईली चयन भएका छन् । सदस्यहरुमा जमालुदिन शेख, श्यामबहादुर गाहामगर, राकेश सिससंह रायमाझी, कृष्णप्रससाद बाठा मगर, विजय पुनमगर, भीम ज्ञवाली, राकेश मगर, गीरबहादुर घर्ती मगर निर्विरोध चयन भएका हुन । ससंघको एक उपाध्यक्ष पदमा चुनाव भएको थियो भने अन्य पदहरु निर्बिरोध चयन भएका थिए ।

लुम्बिनी प्रदेश आईटिएफ तेक्वान्दो संघका बरिष्ठ उपाध्यक्ष रितमान कामुमगरको अध्यक्षतामा तथा लुम्विनी प्रदेश भौतिक पूर्वाधार विकासस मन्त्री सहसराम यादवको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषद्का ससदस्य सससचिव जयप्रकाश भट्टराई, नेपाल आईटिएफका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला ससंघका अध्यक्ष निरबहादुर सारुलगायतले बोलेका थिए ।