Ad Area

१ करोड ८० लाख मतदाताले मत हाल्न पाउने


घोराही, ३१ भदौ । मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा झण्डै १ करोड ८० लाख मतदाताले मत हाल्न पाउने भएका छन् ।

निर्वाचन आयोगले १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताको अन्तिम नामावली स्वीकृत गरेको हो । जसमा ३ मंसिरसम्म १८ वर्ष उमेर पुरा हुने ८८ लाख ४७ हजार ५७९ महिला, ९१ लाख ४० हजार ८०६ पुरुष र १८५ अन्य छन् ।

Blog Post Ad Blog Post Ad