Ad Area

नेपाली कांग्रेस घोराही–५ द्वारा बिजेता उम्मेदवारलाई बधाई ज्ञापन


घोराही,२२ मंसिर । नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा न. ५ ले मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बिजयी उम्मेदवारहरुलाई बधाई ज्ञापन गरेको छ ।

नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नं. ५ वडा कार्यसमितिको बिजेतालाई बधाई ज्ञापनसँगै निर्वाचनमा गठबन्धनका पक्षमा मतदान गरेर उम्मेदवारलाई बिजयी बनाउन भूमिका खेल्ने सम्पूर्ण मतदाताहरुलाई धन्यावाद ज्ञापन गरेको छ ।

वडा ईकाई समितिको बुधवार भम्कीका बसेको नियमित बैठकले गत मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गठबन्धनका पक्षमा मतदान गरेर गठबन्धनका उम्मेदवारलाई बिजयी बनाउन भूमिका खेल्ने सम्पूर्ण मतदाताहरुलाई धन्यावाद ज्ञापन गरेको हो । बैठक वडा ईकाई सभापति बिष्णुमणि दाहालको अध्यक्षमा बसेको बैठकले थियो ।

Blog Post Ad Blog Post Ad