Ad Area

मुख्यमन्त्रीहरुको संमेलन स्थगित


दाङ, १३ पुस । मुख्यमन्त्रीहरुको संमेलन स्थगित भएको छ । यही पुस १५ गते लुम्बिनी प्रदेशको राजधानीमा हुने भनिएको संमेलन स्थगित गरिएको हो । १६ गते प्रदेश सांसदको शपथ ग्रहण कार्यक्रमको तयारीका कारण मुख्यमन्त्रीको संमेलन स्थगित गर्नुपरेको हो ।

 

Blog Post Ad Blog Post Ad