Ad Area

नेकपाका महासचिव बिप्लव दाङमा, आज सम्बोधन गर्दै


दाङ,१२ कार्तिक । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘बिप्लब’ दाङ आएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न उनी शुक्रवार साझ दाङ आइपुगेका हुन ।

दाङ आइपुगेका बिप्लबले शनिवार दिउँसो घोराहीस्थीत शहिद मञ्चमा राखिएको युवा संगठन नेपालको चौथो सम्मेलनलाई उद्घाटन गर्र्नेछन् ।

युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलन यहि कार्तिकको १३ र १४ गते दुई दिन घोराहीमा हुन थालेको चौथो राष्ट्रिय सम्मेलन आयोजक समितिका अध्यक्ष पाटन जंगलीले जानकारी दिएका छन् । सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।

 

Blog Post Ad

तस्विरहरु : जंग रेउले र गोविन्द खड्काबाट

 

Blog Post Ad Blog Post Ad